असीको दशक देखि नेपालमा भिडियो मार्फत फिल्म प्रदर्शन गर्ने अभ्यास सुरु भएको थियो | पोखराको सिनेमा घरमा धर्मेन्द्र अभिनित सिनेमा देखाउन रोक थियो, त्यसैले धर्मेन्द्र र हेमा मालिनी अभिनित हिन्दी सिनेमा “अलिबाबा और चालिश चोर” भिडियोमा हेरेको थिएँ | त्यो चलचित्रको सबै भन्दा रोचक र नबिर्सने शब्द “खुल्जा सिमसिम” थियो | चालिस जना चोरको नाइकेले…
अबको १० वर्ष नेपालको अर्थतन्त्र गम्भीर जोखिममा छ, रेमिट्यान्सले मात्रै धान्दैनः विश्वास गौचन
लामो समय मुलुकको अर्थतन्त्र बाह्य सूचकका कारण दबाबमा पर्यो । यो चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकले चालेको कदमका कारण केही सकारात्मक संकेत देखियो । केही नकारात्मक दबाब पनि परेको थियो । विगतमा विदेशी मुद्राको सञ्चितिमा आएको उच्च कमीले सरकार कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्यो । अहिले राजस्वमा आएको उच्च गिरावटले चालु…
अर्थतन्त्र र अर्थमन्त्री
पौष १० गते अपराह्न्य देशको राजनीतिले फरक मोड लियो | देउबाले प्रधानमन्त्रीको पद नछोड्ने भए पछि सत्ता गठबन्धनलाई तोड्दै प्रचण्डले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतका अन्य साना दललाई समेटेर हालै सम्पन्न निर्वाचन पछिको नयाँ सरकार बनाए | नेपालको संविधानले व्यवस्था गरे बमोजिम यो सरकार कम्तिमा दुई बर्ष रहनेछ भने सरकारमा जाने पार्टी बीच समझदारी…
अर्थतन्त्रको संरचना परिवर्तन नगर्ने हो भने हामी सधैँ जोखिममै हुनेछाैँ
*उज्यालो नेटवर्क रेडियो कार्यक्रमको अन्तरवार्तामा आधारित लेख* राष्ट्र बैंकले केही समय अगाडि चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा चार महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको दखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको चाप यो आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क हेर्दा केही सुधार देखिन्छ । तर अब आउने दिनमा…
सर्बत्र गैर-जिम्मेवारीपनको पराकाष्ट
राजनैतिक पार्टीहरुको घोषणा पत्र सम्बन्धि धेरै पत्रकारहरुले फोन गरेर मेरो धारणा बारे जिज्ञासा राख्नु भयो | पत्रिकामा हेडलाइनको रुपमा छापिएको केही कार्यक्रम र बुंढा पढ्दा राजनैतिक पार्टीहरुको चुनाबी घोषणा पत्र पढ्ने जाँगर नै मर्यो | हाम्रो सन्दर्भमा चुनाबी घोषणा पत्र फगत एउटा औपचारिकता र झुटो आश्वाशन तथा दिवा सपनाको पुलिन्दा हो | घोषणा पत्र पढेर…
विप्रेषण, कर्जा, आयात र जग्गामा रुमलिएको अर्थतन्त्र
अर्थतन्त्रको अहिलेको असहज अवस्था बिगत लामो समय देखि मुख्य गरेर अर्थतन्त्रको चार वटा क्षेत्रमा देखिएको प्रवृति र एक आपसमा विकास भएको अन्तर-सम्बन्धले पुष्टि गरेको छ | मुलुकको अर्थतन्त्रको संरचना विप्रेषण, कर्जा, आयात र जग्गामा केन्द्रित छ | आयात र राजश्वलाई मात्र जोडेर गरिएको बिगतको विश्लेषण अप्रयाप्त छ | सो भाष्यमा विप्रेषण लगाएत कर्जा र जग्गाको…
गगन थापाको मुटुमा पनि डरले ढ्यांग्रो ठोकेकै होस्!
ज्योतिषीको हवाला दिएर पचहत्तर बर्ष नाघिसकेका बृद्ध प्रधानमन्त्री शेर बहादुर देउबाले अर्को दुई पटक पनि प्रधानमन्त्री हुने सपना देखेका छन् | पाँच पटक सम्म प्रधानमन्त्री बने पनि देउबाले अहिले सम्म सम्झन लाएकको काम गरेको अनुभूति आम जनताले गरेका छैनन् | बरु आफ्नो हरेक कार्यकालमा केही न केही उत्फत्याङ्ग काम गरेको लामै सुची छ | पजेरो…
नेपालको घोषणा पत्र
मुलुकको योजनाबद्ध विकासको इतिहास हेर्दा उपलब्धिको हिसाबले चौधौं बिकास योजना (सन् २०१६/१७ – २०१८/१९) हाल सम्म कै उत्कृष्ट रह्यो | यो तीन बर्षको अवधिमा औसतमा ७.७५ प्रतिशतको उच्च बार्षिक आर्थिक वृद्धि र ४.४ प्रतिशतको न्यून मुद्रास्फिति दर हासिल भयो | एक दशक लामो बिद्युत आपूर्तिको समस्याको समाधान, नयाँ संविधान जारी र भुकम्प पछिको पुनर्निर्माण जस्ता…
आर्थिक रणनीतिको ए बि सि डि
अहिलेको अत्यन्तै चुनौतीपूर्ण बाह्य तथा आन्तरिक आर्थिक चुनौती बीच मङ्सिरको चुनाब पछि बन्ने नवनिर्वाचित सरकारले अर्थतन्त्रलाई आर्थिक स्थायित्व र मुद्राश्फृति नियन्त्रण गरेर उच्च आर्थिक वृद्धि र उच्च रोजगारी शृजना गर्दै समाबेशी तथा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने नीति अबिलम्ब कार्यन्वयन गर्नु पर्छ | हालको असहज आर्थिक परिस्थितिको प्रमुख जड आवरणमा कोविद तथा रसिया-उक्रेन युद्ध जस्ता…
पर्यटन र जलविद्युत् भन्दा परको विकास
गत बर्ष देशले अहिले सम्म कै उच्च ब्यापार घाटा बेहोरेको छ जसको कारणले बाह्य क्षेत्रमा उच्च दबाब पर्न गई आर्थिक स्थायित्व मै गम्भीर चुनौती थपिएको छ | असीको दशकको मध्य पछि पहिलो पटक मुलुकले यस्तो परिस्थिति सामना गरेको छ | हामी जस्तै विकासउन्मुख मुलुकहरुले औसतमा जीडीपीको ३२ प्रतिशत आयात गर्दा करिब २२ प्रतिशत निर्यात गरेर…
बुढीगण्डकी जल बिद्युत आयोजना प्राथमिकरण, एक माहा भुल
नेपालखबरमा पुष ६ गते २०७६ (डिसेम्बर २३, २०१९) मा प्रकाशित २०५८ सालमा निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना १९ बर्ष पुग्दा सम्म पनि सम्पन्न हुन सकेको छैन | दुई दशकको अन्त्य तिर निर्माण सम्पन्न हुनै लाग्दा मेलम्ची खानेपानी आयोजनाको झल्को दिने बुढी गण्डकी जल बिद्युत आयोजना अगाडी बढाइएको छ | १२०० मेगावाट क्षमताको बुढी गण्डकी…
बिस्तारित बजेटले मौद्रिक नीतिमा थपेको चुनौती
केन्द्रिय बैंकको सर्बोपरि उदेश्य आर्थिक स्थायित्व हो | मूल्य स्थायित्व, बाह्य क्षेत्रको स्थायित्व र बित्तिय स्थायित्व नै आर्थिक स्थायित्वका प्रमुख आधारहरु हुन् | आर्थिक स्थायित्व सुनुश्चित गर्ने क्रममा कसरी आर्थिक वृद्धिलाई टेवा पुराउन सकिन्छ भन्ने सन्दर्भ र सोच महत्वपुर्ण हुन्छ | समय समयमा सरकारको आर्थिक वृद्धि दरको लक्ष्य र केन्द्रिय बैंकको आर्थिक स्थायित्वको लक्ष्य बीच…