Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Category: Interviews

February 5, 2025February 5, 2025
Read More
February 4, 2025February 5, 2025

‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’

पैसा खोइ ? पैसा कहाँ छ ? पैसाको अभावमा उद्योगधन्दाले मजदुरमा गरेको कटौती । एनजीओ/आईएनजीओदेखि सार्वजनिक/निजी संस्थाले गरेको कर्मचारी कटौती । बढ्दो बेरोजगारी । अनि, बजारमा घटेको कारोबार । व्यक्तिले तिर्न नसकेको ऋणको भारी । यी सबै देख्दा, सुन्दा र भोग्दा सबैको मनमा एउटै प्रश्न उठ्छ– आखिर पैसा कहाँ छ ? पैसा खोइ ? बजारमा…

Read More
October 29, 2023October 29, 2023

स्वर्णिम वाग्लेका साथमा “आर्थिक शिथिलता र अबको बाटो ” खरो बहस

Read More
May 26, 2023May 26, 2023

साढे १६ खर्बहाराहारीको बजेट ल्याउँदा उचित हुन्छ

देशको अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । राजस्व कम उठेका कारण सरकारलाई साधारण खर्च धान्नसमेत धौ–धौ परिरहेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा लिएका अधिकांश लक्ष्य पूरा हुन सकेका छैनन् । यो परिस्थितिमा आगामी आवको बजेट कस्तो आउला भन्ने सर्वत्र चासो छ । यसै सन्दर्भमा अर्थतन्त्रको अवस्था,…

Read More
January 10, 2023January 10, 2023

अबको १० वर्ष नेपालको अर्थतन्त्र गम्भीर जोखिममा छ, रेमिट्यान्सले मात्रै धान्दैनः विश्‍वास गौचन

लामो समय मुलुकको अर्थतन्त्र बाह्य सूचकका कारण दबाबमा पर्‍यो । यो चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकले चालेको कदमका कारण केही सकारात्मक संकेत देखियो । केही नकारात्मक दबाब पनि परेको थियो । विगतमा विदेशी मुद्राको सञ्चितिमा आएको उच्च कमीले सरकार कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्यो । अहिले राजस्वमा आएको उच्च गिरावटले चालु…

Read More
December 21, 2022December 21, 2022

अर्थतन्त्रको संरचना परिवर्तन नगर्ने हो भने हामी सधैँ जोखिममै हुनेछाैँ

*उज्यालो नेटवर्क रेडियो कार्यक्रमको अन्तरवार्तामा आधारित लेख* राष्ट्र बैंकले केही समय अगाडि चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा चार महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको दखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको चाप यो आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क हेर्दा केही सुधार देखिन्छ । तर अब आउने दिनमा…

Read More
July 1, 2022July 10, 2022

तौल रहित र दुरी रहित उत्पादन प्रबर्धन गरौं

Read More
June 12, 2022June 12, 2022

भूराजनीति र क्षेत्रीय सम्बन्धको लाभ : डा. विश्वास गौचन

नेपालको भूराजनीतिक महत्व बढेको छ । हाम्रा छिमेकी भारत र चीन ठूला अर्थतन्त्रका रूपमा विकास भइरहेका मात्र होइन, यिनीहरू विश्वकै पहिलो र दोस्रो अर्थतन्त्र बन्ने दिशामा उन्मुख छन् ।अब ‘इकोनोमिक सेन्टर अफ ग्य्राभिटी’ चाहिँ दक्षिण एशिया बन्दै छ । त्यसमा पनि भारत र चीन प्रमुख हस्ती हुन् । आगामी ३० देखि ४० वर्षमा विश्वका प्रमुख…

Read More
May 26, 2022November 2, 2022

स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन।

बाह्य क्षेत्रमा परेको चापले नेपाल पनि श्रीलंकाकै जस्तो आर्थिक जोखिममा फस्ला कि भन्ने चर्चा चुलिएको छ अहिले। श्रीलंकामा सरकार र निजी क्षेत्रले लिएको ऋण नै कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत जति छ। सरकारले त्यसको वार्षिक सावाँ-ब्याज भुक्तानीसम्म गर्न सकेको छैन। बाह्य क्षेत्रको दायित्व धेरै हुँदा नयाँ ऋण लिने बाटो समेत गुमेपछि त्यहाँ सङ्कट निम्तिएको हो।…

Read More
May 17, 2022May 26, 2022

बजेट बनाउँदा सेलिब्रेट गर्ने, कार्यान्वयनमा उदासीनता : विश्वास गौचन

नेपालले कहिलै वित्तीय संकट भोगेको छैन। त्यसैले पनि हामीले यसलाई गम्भीर रुपमा लिएका छैनौं। त्यसैले हामीलाई डर नभएको हो कि। सायद परिवर्तनका लागि त्यो संकट आवस्यक छ कि? यदि त्यो भोग्नुपर्यो भने हामीले सोचेभन्दा धेरै खराब हुनसक्छ।  सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी तीब्र रुपमा अघि बढाएको छ। बजेट निर्माणका लागि निजी क्षेत्रदेखि सरकारी निकायसम्म…

Read More
April 19, 2022May 12, 2022

एसेम्बलिङ प्लान्टले अर्थतन्त्रमा योगदान दिँदैन, तौल र दूरीरहित व्यापारको प्रर्वद्धन आवश्यक : डा. विश्वास गौचनको लेख

कोभिडको समयमा माइनस २ प्रतिशतमा झरेको आर्थिक बृद्धिदर त्यसपछि पनि पनि सोचेअनुसार बढ्न सकेन । सरकारकै तथ्यांकअनुसार अहिले सो वृद्धिदर ४ प्रतिशतमा मात्र सिमित भएको छ । सामान्यतया दोस्रो बर्ष अलिकती राम्रो हुन पर्ने हो, नकारात्मक वृद्धिदरका कारण अर्थतन्त्र बाउन्स गरेर त्यही गतिमा माथि आउनु पर्ने हो, तर त्यो हुन सकेन । अहिले अपेक्षित आर्थिक…

Read More
March 24, 2022May 12, 2022

एउटा ‘थिंक ट्यांक’काे पुनरोदय

काठमाडौँ– मुलुकमा यतिबेला बौद्धिक र प्राज्ञिक क्षयीकरण तीव्र भइरहेको छ । अपवादलाई छाडेर प्रायः विश्वविद्यालयहरूमा अनुसन्धान हुन छाडिसक्यो । सरकारका अन्य संस्थाहरूमा पनि सुदृढीकरणको गुञ्जायास देखिदैंन । राज्य संयन्त्रमा तदर्थवाद, योग्यताको कदर नगर्ने, नातावाद, कृपावाद, भ्रष्टाचार र खेलोफड्कोले मुलुक दिनप्रतिदिन जर्जर बनिरहेको छ । अर्थशास्त्रीहरू डारोन एसेमोग्लु र जेम्स रोबिन्सनको पुस्तक ‘ह्वाइ नेसन्स फेल’ मा भनेजस्तो…

Read More
March 24, 2022April 19, 2022

सम्भावित आर्थिक संकट टार्न सुझबुझ आवश्यक छ : विश्वास गौचन [अन्तर्वार्ता]

विजनेस न्युज बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरू माग अनुसारको ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। न्यून निक्षेप संकलन तथा अधिक कर्जा प्रवाह हुँदै आएपछि तरलता अभावले चरम रुप लिएको छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रणका लागि केही कदम चालेको छ। तरलता अभाव नेपालमा नयाँ समस्या होइन।…

Read More

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!