आर्थिक बर्ष २०८१/८२ को बजेटले नेपालको इतिहासमा पहिलो पटक सार्वभौम धन कोष अर्थात् सोभरेन वेल्थ फण्डको अवधारणा ल्याएको छ | सार्वभौम धन कोष भनेको कुनै पनि सार्वभौम अर्थतन्त्रले बिदेशी मुद्रा संचितिको प्रयोग तथा लगानीलाई राष्ट्रको हित हुने गरी विविधिकरण गर्ने र उच्च प्रतिफल हासिल गर्ने उदेश्य अनुरुप स्थापन गरिने संरचना हो | अमेरिकी डलर अन्तराष्ट्रिय…
*संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
“तपाईको कार्यकालको अन्तिम मौद्रिक नीतिले संरचनात्मक सुधार २.० लाई दिशानिर्देश गर्न सकोस्” नब्बे साल पछिको नेपालको समस्त आर्थिक अवस्था र हाल सम्मको नेपाल राष्ट्र बैंकको गभर्नरहरुको कार्यकाललाई समिक्षा गर्ने हो भने तपाईको कार्यकाल सम्भबत: सबै भन्दा चुनौतिपूर्ण भयो भन्ने लाग्छ | कोविड-१९ को महामारीबाट सुरु भएको तपाईको कार्यकाल त्यसै पनि चुनौतिपूर्ण हुने नै भयो |…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
पाचौं खुलापत्र: बजेट निर्माणका बिबिध पक्ष र प्राथमिकता अर्थमन्त्री बर्षमान पुनज्यू, मेरो पाचौं खुलापत्र अर्थमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा आर्थिक चुनौती, संरचनात्मक सुधार र आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट निर्माणका बिबिध बिषयहरु उठान गरेको छु | आगामी आर्थिक बर्षको बजेट अर्थात बित्त नीति जेष्ठ १५ गते प्रस्तुत हुदैछ | २०६८…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
चौथौं खुलापत्र: सोह्रौँ पञ्चवर्षीय योजना राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठज्यू, पन्धौं पञ्चवर्षीय योजना सकिदै गर्दा हामी आर्थिक वृद्धिको हिसाबले इतिहास कै सबै भन्दा राम्रो अवधिबाट (चौधौँ त्रिवर्षीय आवधिक योजना) सबै भन्दा खराब अवधिमा गुज्रदै केही महिना पछि सोह्रौँ पञ्चवर्षीय योजना (२०८१/८२-२०८५/८६) को नयाँ अवधिमा प्रवेश गर्दै छौं | यसै क्रममा सोह्रौँ योजना…
विशिष्ट आर्थिक चुनौती र समाधानका मौलिक उपाय
हाम्रो अर्थतन्त्रको सबै समस्याको जड (मडर अफ अल इभिल्स) बिगतमा भएको तिब्र जग्गा मौद्रिकरण र जग्गाको उच्च मूल्य वृद्धि हो | यो समस्याको स्थायी समाधान नै संरचनात्मक सुधारको एक प्रमुख उद्देश्य हो | जति छिटो जग्गाको मूल्य घटेर वास्तविक मूल्यमा समायोजन हुन्छ त्यत्ति छिटो अर्थतन्त्र चलायमान, गतिशील र उत्पादनशील हुनेछ | अन्यथा अहिलेको आर्थिक दुष्चक्रबाट…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
तेस्रो खुलापत्र: नेपालबाद “हामीलाई हाम्रै माटो सुहाउँदो मौलिक विकासे रणनीति चाहिएको छ” प्रधानमन्त्री प्रचण्डज्यू, मेरो तेस्रो खुलापत्र प्रधानमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा नेपालबाद, राज्य र सामाजिक संरचना र तपाईले देशको नाममा हालै सम्बोधन गरेको वक्तब्यवाट केही बिषयहरु उठान गरेको छु | आर्थिक वृद्धिको दृष्टिकोणवाट नेपालको विकासको नयाँ मोडेल तथा रणनीति कस्तो…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
दोस्रो खुलापत्र चन्द्र ढकाललाई: देश बिकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य, तर योगदान न्यून प्रिय चन्द्र ढकाल जी, दोस्रो खुलापत्र मार्फत नेपाल उद्योग बाणिज्य संघको अध्यक्षको हैसिएतको रुपमा तपाईलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ | नितान्त आफ्नै बलबुताबले निजी क्षेत्रको सबै भन्दा ठुलो संगठन नेपाल उद्योग बाणिज्य संघलाई नेतृत्व गर्ने जिम्मेवारी बहन गर्नु भएको छ…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
पहिलो संस्करण: शिक्षा र राजनीति “गगन जी, तपाईहरुले त देशको शिक्षा क्षेत्रलाई तहसनहस नै बनाउनु भयो नि!” प्रिय गगन, मैल ४२ सालमा सिद्धार्थ बनस्थली बाट एस.एल.सी. दिंदै गर्दा सायद तिमी चार कक्षामा पढ़थौ | एकै बिद्यालयमा पढेको नाताले मैले तिमी भनेर सुरुवाती सम्बोधन गरें | म्याग्दीको यौटा दुर्गम गाउँमा जन्मे पनि तीन दिन हिडेर पोखराको…
जिवन्त हिमाली सहरको परिकल्पना
थाकखोलाको मेरो पहिलो भ्रमण चैत्र २०६६ सालमा हाम्रो दाजुभाइ प्लम्तनको च्हो मुस्ताङ्गको टिटी गाउँमा आयोजना हुँदा भएको थियो I पहिलो पटकको त्यो एक दिने भ्रमणमा नै आफ्नो पुर्खौली ठाउँको सुन्दरता र बिशेषताले मोहित बनायो I पूर्व निर्धारित म्याग्दी जिल्लाको एक महिने भ्रमणमा निस्केको कारणले त्यस बेला थाकखोलाको लागि अरु थप समय निकाल्न सकिन | तर…
भ्रष्टाचारविरुद्ध ‘मिटु २.०’ संस्करण
राष्ट्र संघीय कार्यक्रम (युएनडीपी) नेपालमा कार्यरत छदाँ कानुन तथा न्याय सम्बन्धि यौटा आयोजनामा सरकारको तर्फबाट एक मन्त्रालयका सचिब राष्ट्रिय योजना निर्देशकको रुपमा नियुक्ति भएका थिए | आयोजनामा नियुक्त भए बापत आयोजनाका कर्मचारीबाट उनले कमिसन लिने गरेका रहेछन् | पछि सरकारी सेवाबाट अवकास पाए लगत्तै उनलाई एक प्रमुख राजनैतिक दलले महालेखा परिक्षक जस्तो संबैधानिक तथा गरिमामय…
‘बोर्डरलेस’ नेपालको परिकल्पना
आईआईडीएसले हालै सार्वजनिक गरेको एक अध्ययनको प्रतिवेदनमा खासै चर्चा नभएको सुचना प्रबिधि (आईटि) क्षेत्र पछिल्लो समयमा कसरी महत्वपुर्ण बन्दै गैरहेको छ भन्ने बारे पहिलो पटक रोचक नयाँ प्रमाणहरू प्रस्तुत गरेको छ। सो प्रतिवेदनले सन् २०२२ मा आईटि क्षेत्रको कुल निर्यात ५० करोड अमेरिकी डलर नाघेको र कोभिड–१९ महामारी पछि द्रुत गतिले बढेको देखाएको छ। साथै…
वित्तीय क्षेत्र, अर्थतन्त्र र म बीचको अन्तरसम्बन्ध
सानै देखि डाक्टर पढ्ने रहर बमोजिम सन् १९८६ सालमा जीव बिज्ञान (बाइलोजि) पढ्न अस्कलमा भर्ना भए | त्यतिखेर एसएलसी राम्रो अंक ल्याउने प्राय अस्कलमा बिज्ञान बिषय पढ्थे | डाक्टर र इञ्जिनियर पढ्ने आकान्क्षि बढी हुन्थे | अस्कलमा पढ्दै गर्दा मेरा केही साथीहरु भने टाई कोट लगाएर चिटिक्क परेर भर्खर खोलेका बैंकहरुमा काम गरेको देख्दा अनौठो…
अर्थमन्त्रीलाई बजेट सम्बन्धि २२ बुँदे सुझाब
१. सार्बजनिक खर्च अर्थतन्त्रको आकारको २५ प्रतिशत र बजेटको आकारको ९० प्रतिशत हुने गरी आगामी बजेट र खर्च निर्माण गर्दा यथार्थपरक हुने छ | यस अनुरुप आउँदो बजेटको आकार रु. १६५० अरब (जिडिपिको २८ प्रतिशत) हुनेछ भने वास्तविक खर्च करिब रु. १४८० अरब बराबरको हुनेछ | बित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन र सार्बजनिक खर्चको गुणस्तर अभिवृद्धि…
National Priority: Electric Cooking or Electrical Vehicle?
गत श्रावण महिनामा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत् व्यापार विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गसंग केही महत्वपुर्ण बिषयमा हाम्रा फरक मत देखिए | बिजुली निर्यातले देशको अर्थतन्त्र तथा बाह्य क्षेत्रमा दिने योगदान, निजि प्रयोगको लागि विद्युतीय सवारी साधन आयातमा दिइएको बिशेष भन्सार सुबिधा को औचित्य र उद्योगमा…
KHULJAA SIMSIM
असीको दशक देखि नेपालमा भिडियो मार्फत फिल्म प्रदर्शन गर्ने अभ्यास सुरु भएको थियो | पोखराको सिनेमा घरमा धर्मेन्द्र अभिनित सिनेमा देखाउन रोक थियो, त्यसैले धर्मेन्द्र र हेमा मालिनी अभिनित हिन्दी सिनेमा “अलिबाबा और चालिश चोर” भिडियोमा हेरेको थिएँ | त्यो चलचित्रको सबै भन्दा रोचक र नबिर्सने शब्द “खुल्जा सिमसिम” थियो | चालिस जना चोरको नाइकेले…
आर्थिक रणनीतिको ए बि सि डि
अहिलेको अत्यन्तै चुनौतीपूर्ण बाह्य तथा आन्तरिक आर्थिक चुनौती बीच मङ्सिरको चुनाब पछि बन्ने नवनिर्वाचित सरकारले अर्थतन्त्रलाई आर्थिक स्थायित्व र मुद्राश्फृति नियन्त्रण गरेर उच्च आर्थिक वृद्धि र उच्च रोजगारी शृजना गर्दै समाबेशी तथा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने नीति अबिलम्ब कार्यन्वयन गर्नु पर्छ | हालको असहज आर्थिक परिस्थितिको प्रमुख जड आवरणमा कोविद तथा रसिया-उक्रेन युद्ध जस्ता…