Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Category: Blog

April 15, 2025April 21, 2025

संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक

Read More
February 4, 2025February 5, 2025

‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’

पैसा खोइ ? पैसा कहाँ छ ? पैसाको अभावमा उद्योगधन्दाले मजदुरमा गरेको कटौती । एनजीओ/आईएनजीओदेखि सार्वजनिक/निजी संस्थाले गरेको कर्मचारी कटौती । बढ्दो बेरोजगारी । अनि, बजारमा घटेको कारोबार । व्यक्तिले तिर्न नसकेको ऋणको भारी । यी सबै देख्दा, सुन्दा र भोग्दा सबैको मनमा एउटै प्रश्न उठ्छ– आखिर पैसा कहाँ छ ? पैसा खोइ ? बजारमा…

Read More
July 31, 2024July 31, 2024

सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

आर्थिक बर्ष २०८१/८२ को बजेटले नेपालको इतिहासमा पहिलो पटक सार्वभौम धन कोष अर्थात् सोभरेन वेल्थ फण्डको अवधारणा ल्याएको छ |  सार्वभौम धन कोष भनेको कुनै पनि सार्वभौम अर्थतन्त्रले बिदेशी मुद्रा संचितिको प्रयोग तथा लगानीलाई राष्ट्रको हित हुने गरी विविधिकरण गर्ने र उच्च प्रतिफल हासिल गर्ने उदेश्य अनुरुप स्थापन गरिने संरचना हो | अमेरिकी डलर अन्तराष्ट्रिय…

Read More
July 15, 2024July 15, 2024

*संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*

“तपाईको कार्यकालको अन्तिम मौद्रिक नीतिले संरचनात्मक सुधार २.० लाई दिशानिर्देश गर्न सकोस्” नब्बे साल पछिको नेपालको समस्त आर्थिक अवस्था र हाल सम्मको नेपाल राष्ट्र बैंकको गभर्नरहरुको कार्यकाललाई समिक्षा गर्ने हो भने तपाईको कार्यकाल सम्भबत: सबै भन्दा चुनौतिपूर्ण भयो भन्ने लाग्छ | कोविड-१९ को महामारीबाट सुरु भएको तपाईको कार्यकाल त्यसै पनि चुनौतिपूर्ण हुने नै भयो |…

Read More
May 6, 2024May 6, 2024

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

पाचौं खुलापत्र: बजेट निर्माणका बिबिध पक्ष र प्राथमिकता अर्थमन्त्री बर्षमान पुनज्यू, मेरो पाचौं खुलापत्र अर्थमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा आर्थिक चुनौती, संरचनात्मक सुधार र आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट निर्माणका बिबिध बिषयहरु उठान गरेको छु | आगामी आर्थिक बर्षको बजेट अर्थात बित्त नीति जेष्ठ १५ गते प्रस्तुत हुदैछ | २०६८…

Read More
February 16, 2024February 16, 2024

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

चौथौं खुलापत्र: सोह्रौँ पञ्चवर्षीय योजना राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठज्यू, पन्धौं पञ्चवर्षीय योजना सकिदै गर्दा हामी आर्थिक वृद्धिको हिसाबले इतिहास कै सबै भन्दा राम्रो अवधिबाट (चौधौँ त्रिवर्षीय आवधिक योजना) सबै भन्दा खराब अवधिमा गुज्रदै केही महिना पछि सोह्रौँ पञ्चवर्षीय योजना (२०८१/८२-२०८५/८६) को नयाँ अवधिमा प्रवेश गर्दै छौं | यसै क्रममा सोह्रौँ योजना…

Read More
February 11, 2024February 11, 2024

विशिष्ट आर्थिक चुनौती र समाधानका मौलिक उपाय

हाम्रो अर्थतन्त्रको सबै समस्याको जड (मडर अफ अल इभिल्स) बिगतमा भएको तिब्र जग्गा मौद्रिकरण र जग्गाको उच्च मूल्य वृद्धि हो | यो समस्याको स्थायी समाधान नै संरचनात्मक सुधारको एक प्रमुख उद्देश्य हो | जति छिटो जग्गाको मूल्य घटेर वास्तविक मूल्यमा समायोजन हुन्छ त्यत्ति छिटो अर्थतन्त्र चलायमान, गतिशील र उत्पादनशील हुनेछ | अन्यथा अहिलेको आर्थिक दुष्चक्रबाट…

Read More
January 12, 2024January 23, 2024

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

तेस्रो खुलापत्र: नेपालबाद “हामीलाई हाम्रै माटो सुहाउँदो मौलिक विकासे रणनीति चाहिएको छ” प्रधानमन्त्री प्रचण्डज्यू, मेरो तेस्रो खुलापत्र प्रधानमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा नेपालबाद, राज्य र सामाजिक संरचना र तपाईले देशको नाममा हालै सम्बोधन गरेको वक्तब्यवाट केही बिषयहरु उठान गरेको छु | आर्थिक वृद्धिको दृष्टिकोणवाट नेपालको विकासको नयाँ मोडेल तथा रणनीति कस्तो…

Read More
November 3, 2023November 3, 2023

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

पहिलो संस्करण: शिक्षा र राजनीति “गगन जी, तपाईहरुले त देशको शिक्षा क्षेत्रलाई तहसनहस नै बनाउनु भयो नि!” प्रिय गगन, मैल ४२ सालमा सिद्धार्थ बनस्थली बाट एस.एल.सी. दिंदै गर्दा सायद तिमी चार कक्षामा पढ़थौ | एकै बिद्यालयमा पढेको नाताले मैले तिमी भनेर सुरुवाती सम्बोधन गरें |  म्याग्दीको यौटा दुर्गम गाउँमा जन्मे पनि तीन दिन हिडेर पोखराको…

Read More
October 29, 2023October 29, 2023

स्वर्णिम वाग्लेका साथमा “आर्थिक शिथिलता र अबको बाटो ” खरो बहस

Read More
October 18, 2023October 18, 2023

जिवन्त हिमाली सहरको परिकल्पना

थाकखोलाको मेरो पहिलो भ्रमण चैत्र २०६६ सालमा हाम्रो दाजुभाइ प्लम्तनको च्हो मुस्ताङ्गको टिटी गाउँमा आयोजना हुँदा भएको थियो I पहिलो पटकको त्यो एक दिने भ्रमणमा नै आफ्नो पुर्खौली ठाउँको सुन्दरता र बिशेषताले मोहित बनायो I पूर्व निर्धारित म्याग्दी जिल्लाको एक महिने भ्रमणमा निस्केको कारणले त्यस बेला थाकखोलाको लागि अरु थप समय निकाल्न सकिन | तर…

Read More
October 8, 2023October 8, 2023

भ्रष्टाचारविरुद्ध ‘मिटु २.०’ संस्करण

राष्ट्र संघीय कार्यक्रम (युएनडीपी) नेपालमा कार्यरत छदाँ कानुन तथा न्याय सम्बन्धि यौटा आयोजनामा सरकारको तर्फबाट एक मन्त्रालयका सचिब राष्ट्रिय योजना निर्देशकको रुपमा नियुक्ति भएका थिए | आयोजनामा नियुक्त भए बापत आयोजनाका कर्मचारीबाट उनले कमिसन लिने गरेका रहेछन् | पछि सरकारी सेवाबाट अवकास पाए लगत्तै उनलाई एक प्रमुख राजनैतिक दलले महालेखा परिक्षक जस्तो संबैधानिक तथा गरिमामय…

Read More
August 10, 2023August 10, 2023

‘बोर्डरलेस’ नेपालको परिकल्पना

आईआईडीएसले हालै सार्वजनिक गरेको एक अध्ययनको प्रतिवेदनमा खासै चर्चा नभएको सुचना प्रबिधि (आईटि) क्षेत्र पछिल्लो समयमा कसरी महत्वपुर्ण बन्दै गैरहेको छ भन्ने बारे पहिलो पटक रोचक नयाँ प्रमाणहरू प्रस्तुत गरेको छ। सो प्रतिवेदनले सन् २०२२ मा आईटि क्षेत्रको कुल निर्यात ५० करोड अमेरिकी डलर नाघेको र कोभिड–१९ महामारी पछि द्रुत गतिले बढेको देखाएको छ। साथै…

Read More
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Next

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!