Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Category: Blog

February 18, 2022May 12, 2022

“बाटो, सडक, राजमार्ग नै पूर्वाधारको पहिलो प्राथमिकता”

राष्ट्रको विकासमा यातायात पूर्वाधारको अत्यन्त महत्व हुन्छ। नेपालजस्तो ८० प्रतिशत भूभाग अग्ला पहाड र हिमालले ढाकेको तथा जनसंख्याको ठूलो हिस्सा ग्रामीण भेगमा बस्ने मुलुकमा यातायातसम्बन्धी भौतिक पूर्वाधार असाध्यै महत्वपूर्ण हुन्छ। आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार कुल ९२ हजार किलोमिटर गाडी गुड्नसक्ने सडकमा करिब १८ हजार किलोमिटर (२० प्रतिशत) कालोपत्रे राजमार्ग र २१ हजार ग्राभेल सडक छन्।…

Read More
February 18, 2022May 12, 2022

चीनको दबाब झेल्न नसक्दा सार्कलाई विस्थापित गर्ने रणनीतिमा भारत

२१औँ शताब्दीको प्रवेशसँगै चीन र भारतको निरन्तर आर्थिक वृद्धिले एसियालाई विश्व मानचित्रमा पुनः स्थापित गराएको छ। इतिहास दोहोरिने क्रममा छ। अठारौं शताब्दीबाट सुरु भएको औद्योगिक क्रान्तिको एक शताब्दीसम्म पनि चीन र भारत नै विश्वका दुई ठूला अर्थतन्त्र थिए। हाल क्रमशः दोस्रो र छैठौँ ठूला अर्थतन्त्र रहेका यी मुलुक सम्भवतः सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो…

Read More
February 18, 2022May 12, 2022

सी भ्रमणः भारतसँग निर्भरता अन्त्यको सुरुवात

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा चीनबाट लिन सकिने आर्थिक सहयोगको जोड घटाउ सुरु भइसकेको छ। सधैँ झैँ सञ्चार क्षेत्रदेखि आमनागरिक तथा विश्लेषकहरुसम्म पनि यो भ्रमणको मूल्यांकन गर्ने क्रममा उही परम्परावादी सोचको परिधिभन्दा पृथक् हुनेछैन। जति धेरै र ठूलो आर्थिक अनुदान तथा सहयोगको प्रतिबद्धता जुटाउन सक्यो, त्यति धेरै सफल हुने मापदण्ड यो भ्रमणमा पनि…

Read More
February 18, 2022March 25, 2025

आज मेरा लागि ‘कुलमान दिवस’

सानो छँदा राजारानी र देशभक्तिले भरिएको गीत र समाचार रेडियो नेपालबाट घंकिन्थ्यो | यति सानो रेडियोमा कसरी मान्छे अटाएको होला भनेर अचम्म लाग्थ्यो | राजसंस्था प्रति असिम श्रद्दा थियो | गाउँमा बिजुली थिएन, घरमा मत्तितेलको मधुरो टुकी बल्थ्यो तर बगाले परिवारको जिन्दगी रमाइलो र जिबन्त थियो | ६ बर्षको सानो उमेर देखि नै मुवाबुवाले हिडेर तीन दिन लाग्ने पोखरामा अवस्थित नेपाल आवासीय बिद्यालय (हाल गण्डकी आवासीय बिद्यालय) भर्ना गरिदिनु भयो | कुश्माबाट ग्यादी जाँदा फेदमा बग्ने मोदी खोलाको सानो पुल तर्नु पर्थ्यो | त्यसैले खोला तर्न ठाडो र लामो ओरालो र उकालो हिड्नु पर्थ्यो | हरेक पटक…

Read More
February 18, 2022May 12, 2022

परिवर्तन आफैंबाटः कर तिरौं, सही व्यक्तिलाई भोट हालौं

२०४६ सालको जनआन्दोलनले निर्दलीय व्यवस्थालाई प्रतिस्थापन गर्दै बहुदलीय शासन प्रणाली स्थापित गर्‍यो। पञ्चायतकालमा प्रतिबन्धित राजनैतिक दलका नेताहरुले आलोपालो गर्दै सत्ताको बागडोर सम्हाले। जनताको अभिमतबाट निर्वाचित हुनुको साटो जंगल पसेको एउटा राजनैतिक वर्ग देशमा दश वर्षे हिंसात्मक द्वन्द्व मच्चाएर अन्ततः मूलधारमा आए पनि सोही दलको एउटा सानो गुट फेरि जंगल पसेर विध्वंस मच्चाउने हर्कत गर्दै छ।…

Read More
February 16, 2022May 12, 2022

अर्थतन्त्रको अर्ध-बार्षिकी समीक्षा  

१. हालका वर्षहरुमा पहिलो पटक राजस्व संकलन भन्दा सरकारी खर्च कम हुन गई आर्थिक बचत (fiscal surplus) भएको छ | यसको प्रमुख कारण समीक्षा अवधिमा एकातिर साधारण खर्चमा ११% ले कमि आउनु र अर्कातिर राजस्व संकलनमा २०% ले बृद्दि हुनु हो | ६ महिनाको अवधिमा रु ७९ अरबको आर्थिक बचत देखिनु अर्थतन्त्रको लागि राम्रो सूचक…

Read More
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2026 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!