Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Category: Uncategorized

May 20, 2025May 20, 2025

नेपालकोआर्थिकविकासकोआधार

बिगत तीन दशकमा नेपालको अर्थतन्त्र अत्याधिक परनिर्भर, जर्जर, उत्पादनहीन, र गतिहीन बन्दै गएर उच्च मूल्य स्तर र न्यून आयको चपेटामा परेको छ | विप्रेषणले भरथेग गरेको अर्थतन्त्र आत्यातित ब्यापार, उच्च जग्गा कारोबार, उच्च कर्जा, उच्च सेयर कारोबार, र उच्च सरकारी खर्चले लामो समय सम्म चलायमान भए पनि गतिशील हुन नसक्दा पछिल्लो बर्षहरुमा गम्भीर समस्या देखिएको…

Read More
April 15, 2025April 21, 2025

संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक

Read More
July 31, 2024July 31, 2024

सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

आर्थिक बर्ष २०८१/८२ को बजेटले नेपालको इतिहासमा पहिलो पटक सार्वभौम धन कोष अर्थात् सोभरेन वेल्थ फण्डको अवधारणा ल्याएको छ |  सार्वभौम धन कोष भनेको कुनै पनि सार्वभौम अर्थतन्त्रले बिदेशी मुद्रा संचितिको प्रयोग तथा लगानीलाई राष्ट्रको हित हुने गरी विविधिकरण गर्ने र उच्च प्रतिफल हासिल गर्ने उदेश्य अनुरुप स्थापन गरिने संरचना हो | अमेरिकी डलर अन्तराष्ट्रिय…

Read More
July 15, 2024July 15, 2024

*संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*

“तपाईको कार्यकालको अन्तिम मौद्रिक नीतिले संरचनात्मक सुधार २.० लाई दिशानिर्देश गर्न सकोस्” नब्बे साल पछिको नेपालको समस्त आर्थिक अवस्था र हाल सम्मको नेपाल राष्ट्र बैंकको गभर्नरहरुको कार्यकाललाई समिक्षा गर्ने हो भने तपाईको कार्यकाल सम्भबत: सबै भन्दा चुनौतिपूर्ण भयो भन्ने लाग्छ | कोविड-१९ को महामारीबाट सुरु भएको तपाईको कार्यकाल त्यसै पनि चुनौतिपूर्ण हुने नै भयो |…

Read More
May 6, 2024May 6, 2024

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

पाचौं खुलापत्र: बजेट निर्माणका बिबिध पक्ष र प्राथमिकता अर्थमन्त्री बर्षमान पुनज्यू, मेरो पाचौं खुलापत्र अर्थमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा आर्थिक चुनौती, संरचनात्मक सुधार र आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट निर्माणका बिबिध बिषयहरु उठान गरेको छु | आगामी आर्थिक बर्षको बजेट अर्थात बित्त नीति जेष्ठ १५ गते प्रस्तुत हुदैछ | २०६८…

Read More
February 11, 2024February 11, 2024

विशिष्ट आर्थिक चुनौती र समाधानका मौलिक उपाय

हाम्रो अर्थतन्त्रको सबै समस्याको जड (मडर अफ अल इभिल्स) बिगतमा भएको तिब्र जग्गा मौद्रिकरण र जग्गाको उच्च मूल्य वृद्धि हो | यो समस्याको स्थायी समाधान नै संरचनात्मक सुधारको एक प्रमुख उद्देश्य हो | जति छिटो जग्गाको मूल्य घटेर वास्तविक मूल्यमा समायोजन हुन्छ त्यत्ति छिटो अर्थतन्त्र चलायमान, गतिशील र उत्पादनशील हुनेछ | अन्यथा अहिलेको आर्थिक दुष्चक्रबाट…

Read More
January 12, 2024January 23, 2024

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

तेस्रो खुलापत्र: नेपालबाद “हामीलाई हाम्रै माटो सुहाउँदो मौलिक विकासे रणनीति चाहिएको छ” प्रधानमन्त्री प्रचण्डज्यू, मेरो तेस्रो खुलापत्र प्रधानमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा नेपालबाद, राज्य र सामाजिक संरचना र तपाईले देशको नाममा हालै सम्बोधन गरेको वक्तब्यवाट केही बिषयहरु उठान गरेको छु | आर्थिक वृद्धिको दृष्टिकोणवाट नेपालको विकासको नयाँ मोडेल तथा रणनीति कस्तो…

Read More
December 1, 2023December 3, 2023

संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला

दोस्रो खुलापत्र चन्द्र ढकाललाई: देश बिकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य, तर योगदान न्यून प्रिय चन्द्र ढकाल जी, दोस्रो खुलापत्र मार्फत नेपाल उद्योग बाणिज्य संघको अध्यक्षको हैसिएतको रुपमा तपाईलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ | नितान्त आफ्नै बलबुताबले निजी क्षेत्रको सबै भन्दा ठुलो संगठन नेपाल उद्योग बाणिज्य संघलाई नेतृत्व गर्ने जिम्मेवारी बहन गर्नु भएको छ…

Read More
October 18, 2023October 18, 2023

जिवन्त हिमाली सहरको परिकल्पना

थाकखोलाको मेरो पहिलो भ्रमण चैत्र २०६६ सालमा हाम्रो दाजुभाइ प्लम्तनको च्हो मुस्ताङ्गको टिटी गाउँमा आयोजना हुँदा भएको थियो I पहिलो पटकको त्यो एक दिने भ्रमणमा नै आफ्नो पुर्खौली ठाउँको सुन्दरता र बिशेषताले मोहित बनायो I पूर्व निर्धारित म्याग्दी जिल्लाको एक महिने भ्रमणमा निस्केको कारणले त्यस बेला थाकखोलाको लागि अरु थप समय निकाल्न सकिन | तर…

Read More
October 8, 2023October 8, 2023

भ्रष्टाचारविरुद्ध ‘मिटु २.०’ संस्करण

राष्ट्र संघीय कार्यक्रम (युएनडीपी) नेपालमा कार्यरत छदाँ कानुन तथा न्याय सम्बन्धि यौटा आयोजनामा सरकारको तर्फबाट एक मन्त्रालयका सचिब राष्ट्रिय योजना निर्देशकको रुपमा नियुक्ति भएका थिए | आयोजनामा नियुक्त भए बापत आयोजनाका कर्मचारीबाट उनले कमिसन लिने गरेका रहेछन् | पछि सरकारी सेवाबाट अवकास पाए लगत्तै उनलाई एक प्रमुख राजनैतिक दलले महालेखा परिक्षक जस्तो संबैधानिक तथा गरिमामय…

Read More
July 20, 2023July 20, 2023

वित्तीय क्षेत्र, अर्थतन्त्र र म बीचको अन्तरसम्बन्ध

सानै देखि डाक्टर पढ्ने रहर बमोजिम सन् १९८६ सालमा जीव बिज्ञान (बाइलोजि) पढ्न अस्कलमा भर्ना भए | त्यतिखेर एसएलसी  राम्रो अंक ल्याउने प्राय अस्कलमा बिज्ञान बिषय पढ्थे | डाक्टर र इञ्जिनियर पढ्ने आकान्क्षि बढी हुन्थे | अस्कलमा पढ्दै गर्दा मेरा केही साथीहरु भने टाई कोट लगाएर चिटिक्क परेर भर्खर खोलेका बैंकहरुमा काम गरेको देख्दा अनौठो…

Read More

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2025 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!