Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Author: Biswash

October 18, 2023October 18, 2023

जिवन्त हिमाली सहरको परिकल्पना

थाकखोलाको मेरो पहिलो भ्रमण चैत्र २०६६ सालमा हाम्रो दाजुभाइ प्लम्तनको च्हो मुस्ताङ्गको टिटी गाउँमा आयोजना हुँदा भएको थियो I पहिलो पटकको त्यो एक दिने भ्रमणमा नै आफ्नो पुर्खौली ठाउँको सुन्दरता र बिशेषताले मोहित बनायो I पूर्व निर्धारित म्याग्दी जिल्लाको एक महिने भ्रमणमा निस्केको कारणले त्यस बेला थाकखोलाको लागि अरु थप समय निकाल्न सकिन | तर…

Read More
October 8, 2023October 8, 2023

भ्रष्टाचारविरुद्ध ‘मिटु २.०’ संस्करण

राष्ट्र संघीय कार्यक्रम (युएनडीपी) नेपालमा कार्यरत छदाँ कानुन तथा न्याय सम्बन्धि यौटा आयोजनामा सरकारको तर्फबाट एक मन्त्रालयका सचिब राष्ट्रिय योजना निर्देशकको रुपमा नियुक्ति भएका थिए | आयोजनामा नियुक्त भए बापत आयोजनाका कर्मचारीबाट उनले कमिसन लिने गरेका रहेछन् | पछि सरकारी सेवाबाट अवकास पाए लगत्तै उनलाई एक प्रमुख राजनैतिक दलले महालेखा परिक्षक जस्तो संबैधानिक तथा गरिमामय…

Read More
August 10, 2023August 10, 2023

‘बोर्डरलेस’ नेपालको परिकल्पना

आईआईडीएसले हालै सार्वजनिक गरेको एक अध्ययनको प्रतिवेदनमा खासै चर्चा नभएको सुचना प्रबिधि (आईटि) क्षेत्र पछिल्लो समयमा कसरी महत्वपुर्ण बन्दै गैरहेको छ भन्ने बारे पहिलो पटक रोचक नयाँ प्रमाणहरू प्रस्तुत गरेको छ। सो प्रतिवेदनले सन् २०२२ मा आईटि क्षेत्रको कुल निर्यात ५० करोड अमेरिकी डलर नाघेको र कोभिड–१९ महामारी पछि द्रुत गतिले बढेको देखाएको छ। साथै…

Read More
July 20, 2023July 20, 2023

वित्तीय क्षेत्र, अर्थतन्त्र र म बीचको अन्तरसम्बन्ध

सानै देखि डाक्टर पढ्ने रहर बमोजिम सन् १९८६ सालमा जीव बिज्ञान (बाइलोजि) पढ्न अस्कलमा भर्ना भए | त्यतिखेर एसएलसी  राम्रो अंक ल्याउने प्राय अस्कलमा बिज्ञान बिषय पढ्थे | डाक्टर र इञ्जिनियर पढ्ने आकान्क्षि बढी हुन्थे | अस्कलमा पढ्दै गर्दा मेरा केही साथीहरु भने टाई कोट लगाएर चिटिक्क परेर भर्खर खोलेका बैंकहरुमा काम गरेको देख्दा अनौठो…

Read More
May 26, 2023May 26, 2023

अर्थमन्त्रीलाई बजेट सम्बन्धि २२ बुँदे सुझाब 

१. सार्बजनिक खर्च अर्थतन्त्रको आकारको २५ प्रतिशत र बजेटको आकारको ९० प्रतिशत हुने गरी आगामी बजेट र खर्च निर्माण गर्दा यथार्थपरक हुने छ | यस अनुरुप आउँदो बजेटको आकार रु. १६५० अरब (जिडिपिको २८ प्रतिशत) हुनेछ भने वास्तविक खर्च करिब रु. १४८० अरब बराबरको हुनेछ | बित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन र सार्बजनिक खर्चको गुणस्तर अभिवृद्धि…

Read More
May 26, 2023May 26, 2023

साढे १६ खर्बहाराहारीको बजेट ल्याउँदा उचित हुन्छ

देशको अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । राजस्व कम उठेका कारण सरकारलाई साधारण खर्च धान्नसमेत धौ–धौ परिरहेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा लिएका अधिकांश लक्ष्य पूरा हुन सकेका छैनन् । यो परिस्थितिमा आगामी आवको बजेट कस्तो आउला भन्ने सर्वत्र चासो छ । यसै सन्दर्भमा अर्थतन्त्रको अवस्था,…

Read More
April 14, 2023

*अर्थतन्त्रको संकटमोचन*

सन् २०१७ अक्टोबर सम्म बिदेशी मुद्रा संचिति निरन्तर चुलिएर घट्ने क्रम सुरुभएको थियो | सो अवधि सम्म विप्रेषण आप्रहवाले ब्यापार घाटा परिपूर्ति गरेको अवस्था थियो | तर त्यस पछि भने विप्रेषण आप्रहवाको वृद्धि दर र ब्यापार घाटा को वृद्धि दर बीचको खाडल उच्च दरले बढ्दै जाँदा चालु खाता घाटामा परिणत हुदै गत बर्ष आइपुग्दा हाल…

Read More
April 2, 2023

राजनैतिक संक्रमण र अर्थतन्त्र

मङ्सिर ४ गतेको प्रतिनिधि सभाको चुनाब पछि नेपालको राजनीति अनपेक्षित ढंगले अनिश्चित र अस्थिर रह्यो | तेस्रो ठुलो पार्टीले नेतृत्व गर्ने गरी दुई फरक गठबन्दन बन्दै सत्ताको साझेदारी परिवर्तन भयो | सत्ता समिकरणमा एमालेको प्रवेश संगै चुनाबको बेला बनेको गठबन्धन भत्किए पनि राष्ट्रपति चुनाब सम्म आइपुग्दा भने सत्ता समिकरणमा कांग्रेसको पुन आगमनले पुरानै गठबन्धन सत्तामा…

Read More
February 5, 2023February 5, 2023

National Priority: Electric Cooking or Electrical Vehicle?

गत श्रावण महिनामा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत् व्यापार विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गसंग केही महत्वपुर्ण बिषयमा हाम्रा फरक मत देखिए | बिजुली निर्यातले देशको अर्थतन्त्र तथा बाह्य क्षेत्रमा दिने योगदान, निजि प्रयोगको लागि विद्युतीय सवारी साधन आयातमा दिइएको बिशेष भन्सार सुबिधा को औचित्य र उद्योगमा…

Read More
January 24, 2023February 5, 2023

Transformation Of Education

“नागरिकमा लगानी गर्न शिक्षालाई प्रथामिकरण गर” भन्ने नारा सहित आज विश्वभर अन्तराष्ट्रिय शिक्षा दिवस मनाइदैछ | शिक्षा क्षेत्रको अर्थतन्त्र र रोजगारीमा ठुलो योगदान छ | मुलुकको आर्थिक उत्पादनमा शिक्षा क्षेत्रको आठ प्रतिशत सहित चौथो ठुलो योगदान छ र त्यति नै प्रतिशत सहित रोजगारीमा पाँचौ ठुलो योगदान छ | गत बर्ष एक लाख बाह्र हजार भन्दा धेरै (औसतमा दैनिक तीन सय) नेपाली बिद्धार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्नको लागि प्रमाणपत्र (एनवोसी) लिएका थिए भने राज्यले औपचारिक माध्यम बाट करिब ६८ अरब रुपैया बराबरको बिदेशी मुद्रा खर्चेको थियो | कोरोना प्रकोप घट्ने क्रम संगै विदेशिने बिद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ

Read More
January 20, 2023February 22, 2023

KHULJAA SIMSIM

असीको दशक देखि नेपालमा भिडियो मार्फत फिल्म प्रदर्शन गर्ने अभ्यास सुरु भएको थियो | पोखराको सिनेमा घरमा धर्मेन्द्र अभिनित सिनेमा देखाउन रोक थियो, त्यसैले धर्मेन्द्र र हेमा मालिनी अभिनित हिन्दी सिनेमा “अलिबाबा और चालिश चोर” भिडियोमा हेरेको थिएँ | त्यो चलचित्रको सबै भन्दा रोचक र नबिर्सने शब्द “खुल्जा सिमसिम” थियो | चालिस जना चोरको नाइकेले…

Read More
January 10, 2023January 10, 2023

अबको १० वर्ष नेपालको अर्थतन्त्र गम्भीर जोखिममा छ, रेमिट्यान्सले मात्रै धान्दैनः विश्‍वास गौचन

लामो समय मुलुकको अर्थतन्त्र बाह्य सूचकका कारण दबाबमा पर्‍यो । यो चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकले चालेको कदमका कारण केही सकारात्मक संकेत देखियो । केही नकारात्मक दबाब पनि परेको थियो । विगतमा विदेशी मुद्राको सञ्चितिमा आएको उच्च कमीले सरकार कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्यो । अहिले राजस्वमा आएको उच्च गिरावटले चालु…

Read More
January 1, 2023January 1, 2023

अर्थतन्त्र र अर्थमन्त्री

पौष १० गते अपराह्न्य देशको राजनीतिले फरक मोड लियो | देउबाले प्रधानमन्त्रीको पद नछोड्ने भए पछि सत्ता गठबन्धनलाई तोड्दै प्रचण्डले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतका अन्य साना दललाई समेटेर हालै सम्पन्न निर्वाचन पछिको नयाँ सरकार बनाए | नेपालको संविधानले व्यवस्था गरे बमोजिम यो सरकार कम्तिमा दुई बर्ष रहनेछ भने सरकारमा जाने पार्टी बीच समझदारी…

Read More
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2026 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!