Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Author: Biswash

December 21, 2022December 21, 2022

अर्थतन्त्रको संरचना परिवर्तन नगर्ने हो भने हामी सधैँ जोखिममै हुनेछाैँ

*उज्यालो नेटवर्क रेडियो कार्यक्रमको अन्तरवार्तामा आधारित लेख* राष्ट्र बैंकले केही समय अगाडि चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा चार महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको दखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको चाप यो आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क हेर्दा केही सुधार देखिन्छ । तर अब आउने दिनमा…

Read More
December 13, 2022December 13, 2022

सर्बत्र गैर-जिम्मेवारीपनको पराकाष्ट

राजनैतिक पार्टीहरुको घोषणा पत्र सम्बन्धि धेरै पत्रकारहरुले फोन गरेर मेरो धारणा बारे जिज्ञासा राख्नु भयो | पत्रिकामा हेडलाइनको रुपमा छापिएको केही कार्यक्रम र बुंढा पढ्दा राजनैतिक पार्टीहरुको चुनाबी घोषणा पत्र पढ्ने जाँगर नै मर्यो | हाम्रो सन्दर्भमा चुनाबी घोषणा पत्र फगत एउटा औपचारिकता र झुटो आश्वाशन तथा दिवा सपनाको पुलिन्दा हो | घोषणा पत्र पढेर…

Read More
November 25, 2022November 25, 2022

विप्रेषण, कर्जा, आयात र जग्गामा रुमलिएको अर्थतन्त्र

अर्थतन्त्रको अहिलेको असहज अवस्था बिगत लामो समय देखि मुख्य गरेर अर्थतन्त्रको चार वटा क्षेत्रमा देखिएको प्रवृति र एक आपसमा विकास भएको अन्तर-सम्बन्धले पुष्टि गरेको छ | मुलुकको अर्थतन्त्रको संरचना विप्रेषण, कर्जा, आयात र जग्गामा केन्द्रित छ | आयात र राजश्वलाई मात्र जोडेर गरिएको बिगतको विश्लेषण अप्रयाप्त छ | सो भाष्यमा विप्रेषण लगाएत कर्जा र जग्गाको…

Read More
November 16, 2022November 16, 2022

गगन थापाको मुटुमा पनि डरले ढ्यांग्रो ठोकेकै होस्!

ज्योतिषीको हवाला दिएर पचहत्तर बर्ष नाघिसकेका बृद्ध प्रधानमन्त्री शेर बहादुर देउबाले अर्को दुई पटक पनि प्रधानमन्त्री हुने सपना देखेका छन् | पाँच पटक सम्म प्रधानमन्त्री बने पनि देउबाले अहिले सम्म सम्झन लाएकको काम गरेको अनुभूति आम जनताले गरेका छैनन् | बरु आफ्नो हरेक कार्यकालमा केही न केही उत्फत्याङ्ग काम गरेको लामै सुची छ | पजेरो…

Read More
November 8, 2022November 8, 2022

नेपालको घोषणा पत्र

मुलुकको योजनाबद्ध विकासको इतिहास हेर्दा उपलब्धिको हिसाबले चौधौं बिकास योजना (सन् २०१६/१७ – २०१८/१९) हाल सम्म कै उत्कृष्ट रह्यो | यो तीन बर्षको अवधिमा औसतमा ७.७५ प्रतिशतको उच्च बार्षिक आर्थिक वृद्धि र ४.४ प्रतिशतको न्यून मुद्रास्फिति दर हासिल भयो | एक दशक लामो बिद्युत आपूर्तिको समस्याको समाधान, नयाँ संविधान जारी र भुकम्प पछिको पुनर्निर्माण जस्ता…

Read More
November 2, 2022November 2, 2022

आर्थिक रणनीतिको ए बि सि डि

अहिलेको अत्यन्तै चुनौतीपूर्ण बाह्य तथा आन्तरिक आर्थिक चुनौती बीच मङ्सिरको चुनाब पछि बन्ने नवनिर्वाचित सरकारले अर्थतन्त्रलाई आर्थिक स्थायित्व र मुद्राश्फृति नियन्त्रण गरेर उच्च आर्थिक वृद्धि र उच्च रोजगारी शृजना गर्दै समाबेशी तथा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने नीति अबिलम्ब कार्यन्वयन गर्नु पर्छ | हालको असहज आर्थिक परिस्थितिको प्रमुख जड आवरणमा कोविद तथा रसिया-उक्रेन युद्ध जस्ता…

Read More
September 1, 2022November 3, 2022

पर्यटन र जलविद्युत्‌ भन्दा परको विकास

गत बर्ष देशले अहिले सम्म कै उच्च ब्यापार घाटा बेहोरेको छ जसको कारणले बाह्य क्षेत्रमा उच्च दबाब पर्न गई आर्थिक स्थायित्व मै गम्भीर चुनौती थपिएको छ | असीको दशकको मध्य पछि पहिलो पटक मुलुकले यस्तो परिस्थिति सामना गरेको छ | हामी जस्तै विकासउन्मुख मुलुकहरुले औसतमा जीडीपीको ३२ प्रतिशत आयात गर्दा करिब २२ प्रतिशत निर्यात गरेर…

Read More
July 15, 2022July 15, 2022

बुढीगण्डकी जल बिद्युत आयोजना प्राथमिकरण, एक माहा भुल

नेपालखबरमा पुष ६ गते २०७६ (डिसेम्बर २३, २०१९) मा प्रकाशित २०५८ सालमा निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना १९ बर्ष पुग्दा सम्म पनि सम्पन्न हुन सकेको छैन | दुई दशकको अन्त्य तिर निर्माण सम्पन्न हुनै लाग्दा मेलम्ची खानेपानी आयोजनाको झल्को दिने बुढी गण्डकी जल बिद्युत आयोजना अगाडी बढाइएको छ | १२०० मेगावाट क्षमताको बुढी गण्डकी…

Read More
July 7, 2022July 9, 2023

बिस्तारित बजेटले मौद्रिक नीतिमा थपेको चुनौती

केन्द्रिय बैंकको सर्बोपरि उदेश्य आर्थिक स्थायित्व हो | मूल्य स्थायित्व, बाह्य क्षेत्रको स्थायित्व र बित्तिय स्थायित्व नै आर्थिक स्थायित्वका प्रमुख आधारहरु हुन् | आर्थिक स्थायित्व सुनुश्चित गर्ने क्रममा कसरी आर्थिक वृद्धिलाई टेवा पुराउन सकिन्छ भन्ने सन्दर्भ र सोच महत्वपुर्ण हुन्छ | समय समयमा सरकारको आर्थिक वृद्धि दरको लक्ष्य र केन्द्रिय बैंकको आर्थिक स्थायित्वको लक्ष्य बीच…

Read More
July 1, 2022July 10, 2022

तौल रहित र दुरी रहित उत्पादन प्रबर्धन गरौं

Read More
July 1, 2022July 1, 2022

वृद्धभत्ता खारेज गरौं – डा विश्वास गौचन

Read More
July 1, 2022July 1, 2022

अनुत्तरदायी बजेट प्रणाली

बजेटले प्रक्षेपण गरेका कुनै पनि लक्ष्य हासिल नहुने कुरा ठोकुवा गर्दै यो लेखको सुरुवात गर्न चाहन्छु | ८ प्रतिशतको आर्थिक वृद्धि दर, ७ प्रतिशत को मुद्राश्फृति, मर्यादित रोजगारी बार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लगाएत अनेकन मनगणन्ते साहायक लक्ष्य समेटिएको गफै गफले भरिएको कुनै पार्टीको राजनैतिक घोषणापत्र जस्तो लाग्ने बजेटको प्रस्तुतिले सम्पूर्ण बजेट निर्माण तथा अनुमोदनको…

Read More
June 24, 2022June 25, 2022

तुलनात्मक लाभको उत्कृष्ट प्रतिबिम्ब: निम्स दाइ

सानो छँदा गाउमा आकर्षक बिदेशी गगल्स, छात्रे टोपी, जिन्सको पाइन्ट, ज्याकेट, जुत्ता, घडी लगाएर; क्यामेरा भिरेर र टेप घनकाएर छुट्टीमा गाउँ आउने ब्रिटिश पल्टनका नेपाली लाहुरेहरु हामी जस्ता कलिला उमेरका केटाहरुको लागि प्रेरणा हुन्थे | समाजमा उनीहरुको बिशेष सम्मान थियो | हाम्रै गाउँको एकाघरका तीन जना दाजुभाइ लाउरे थिए, त्यस्तो संयोगलाई गाउलेहरु ट्रिपल पप्लु भन्थे…

Read More
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2026 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!