Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Author: Biswash

June 12, 2022June 12, 2022

भूराजनीति र क्षेत्रीय सम्बन्धको लाभ : डा. विश्वास गौचन

नेपालको भूराजनीतिक महत्व बढेको छ । हाम्रा छिमेकी भारत र चीन ठूला अर्थतन्त्रका रूपमा विकास भइरहेका मात्र होइन, यिनीहरू विश्वकै पहिलो र दोस्रो अर्थतन्त्र बन्ने दिशामा उन्मुख छन् ।अब ‘इकोनोमिक सेन्टर अफ ग्य्राभिटी’ चाहिँ दक्षिण एशिया बन्दै छ । त्यसमा पनि भारत र चीन प्रमुख हस्ती हुन् । आगामी ३० देखि ४० वर्षमा विश्वका प्रमुख…

Read More
May 31, 2022May 31, 2022

बजेट र बाह्य क्षेत्रको सन्तुलन

भूपरिवेष्टित मुलुक, भारत र चीनजस्ता अनुदार छिमेकी, कमजोर भौतिक पूर्वाधार, आधारभूत पारवहन सुविधाजस्ता विविध कारणले कार्बन व्यापार, डिजिटलाइजेसनजस्ता तौल र दूरीरहित वस्तु र सेवामार्फत विश्व मूल्य शृंखलामा जोडिने नयाँ रणनीति अवलम्बन गर्नुपर्छ । हाम्रो पूर्वाधारका प्रमुख प्राथमिकता भनेका मर्मत तथा सम्भार, बिजुली प्रसारण लाइन, सडक कालोपत्रे तथा ग्राभेल, सिँचाइ र तीन महिनाको माग धान्ने इन्धन भण्डारण हुन् ।…

Read More
May 26, 2022November 2, 2022

स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन।

बाह्य क्षेत्रमा परेको चापले नेपाल पनि श्रीलंकाकै जस्तो आर्थिक जोखिममा फस्ला कि भन्ने चर्चा चुलिएको छ अहिले। श्रीलंकामा सरकार र निजी क्षेत्रले लिएको ऋण नै कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत जति छ। सरकारले त्यसको वार्षिक सावाँ-ब्याज भुक्तानीसम्म गर्न सकेको छैन। बाह्य क्षेत्रको दायित्व धेरै हुँदा नयाँ ऋण लिने बाटो समेत गुमेपछि त्यहाँ सङ्कट निम्तिएको हो।…

Read More
May 17, 2022May 26, 2022

बजेट बनाउँदा सेलिब्रेट गर्ने, कार्यान्वयनमा उदासीनता : विश्वास गौचन

नेपालले कहिलै वित्तीय संकट भोगेको छैन। त्यसैले पनि हामीले यसलाई गम्भीर रुपमा लिएका छैनौं। त्यसैले हामीलाई डर नभएको हो कि। सायद परिवर्तनका लागि त्यो संकट आवस्यक छ कि? यदि त्यो भोग्नुपर्यो भने हामीले सोचेभन्दा धेरै खराब हुनसक्छ।  सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी तीब्र रुपमा अघि बढाएको छ। बजेट निर्माणका लागि निजी क्षेत्रदेखि सरकारी निकायसम्म…

Read More
May 11, 2022November 19, 2022

परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

छयालीस सालको जनआन्दोलनले निर्दलीय व्यवस्थालाई प्रतिस्थापन गर्दै बहुदलिय राज्य प्रणाली स्थापित गर्यो | पंचायत कालमा प्रतिबन्धित राजनैतिक दलका नेताहरुले आलोपालो गर्दै सत्ताको बागडोर सम्हाले | यो तीन दशकमा कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको प्रणाली बाहेक सबै राज्य व्यवस्थाको प्रयोग भयो | येद्दपी ओलीको दुई तिहाई सरकारको हैसिएत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिको  भन्दा कम थिएन |…

Read More
April 19, 2022May 12, 2022

एसेम्बलिङ प्लान्टले अर्थतन्त्रमा योगदान दिँदैन, तौल र दूरीरहित व्यापारको प्रर्वद्धन आवश्यक : डा. विश्वास गौचनको लेख

कोभिडको समयमा माइनस २ प्रतिशतमा झरेको आर्थिक बृद्धिदर त्यसपछि पनि पनि सोचेअनुसार बढ्न सकेन । सरकारकै तथ्यांकअनुसार अहिले सो वृद्धिदर ४ प्रतिशतमा मात्र सिमित भएको छ । सामान्यतया दोस्रो बर्ष अलिकती राम्रो हुन पर्ने हो, नकारात्मक वृद्धिदरका कारण अर्थतन्त्र बाउन्स गरेर त्यही गतिमा माथि आउनु पर्ने हो, तर त्यो हुन सकेन । अहिले अपेक्षित आर्थिक…

Read More
April 17, 2022May 12, 2022

बित्तिय स्थायित्व र बाह्य सन्तुलन

लामो अवधि पछि आर्थिक वृद्धि र मुद्रास्फृति दुवै अत्यन्त सकारात्मक हुदै गर्दा अर्थतन्त्रका केहि क्षेत्रहरु भने जोखिम उन्मुख हुन थालेको छ – बाह्य क्षेत्रको सन्तुलन  र बित्तिय क्षेत्रको स्थायित्व | अन्तरराष्ट्रिय मुद्रा कोषले पनि पछिल्लो प्रतिबेदनमा बिस्तारित आर्थिक नीति र मौद्रिक नीतिकका कारण बाहिरी असुन्तलन, मुद्रास्फृति र बित्तिय स्थायित्व मा पर्न सक्ने नकारात्मक असर बारे…

Read More
March 28, 2022May 12, 2022

‘सरकार राजस्वमै खुसी छ, अर्थतन्त्रको चिन्ता देखिएन,’ अर्थशास्त्री डा. विश्वास गौचनको विचार

अर्थतन्त्रमा देखिएको वर्तमान अवस्थाबारे चिन्तामिश्रित विश्लेषणहरु हुन थालेका छन्। यो परिप्रेक्ष्यमा हामीले अहिले एक-दुईवटा महिनालाई मात्र अलग्याएर हेर्नु हुँदैन। तत्काल र अल्पकालीन तथा दीर्घकालीन रूपमा पनि कस्तो असर पर्छ भन्ने पनि हेर्नुपर्छ। यदि यही प्रवृत्ति केही महिनासम्म गयो भने चाहिँ अलिक गम्भीर अवस्था नै आउन सक्छ। नेपालजस्तो विकासशील देशका लागि सबैभन्दा महत्त्पूर्ण आर्थिक सूचक नै…

Read More
March 28, 2022May 12, 2022

आर्थिक वृद्धिमा कर्जा विस्तारको योगदान न्यून

बैंक तथा वित्तीय संस्थाको निक्षेप जीडीपीको अनुपातमा ११५ र कर्जा ११० प्रतिशतघरजग्गालगायत सम्पत्तिको मूल्य बढ्यो, त्यसअनुसार सम्पत्तिले प्रतिफल दिन सकेनएक प्रतिशत कर्जा वृद्धिले आर्थिक वृद्धिमा ०.२३, मूल्यवृद्धिमा ०.३७ र आयात वृद्धिमा ०.७५ प्रतिशत योगदानफाल्गुन १९, २०७८ काठमाडौं — बैंक तथा वित्तीय संस्थाले उच्च दरले कर्जा विस्तार गरे पनि मुलुकको आर्थिक वृद्धिमा नगण्य योगदान भएको देखिएको…

Read More
March 28, 2022May 12, 2022

भारत प्रतिको हाम्रो निर्भरता आर्थिक होइन आयात हो

अधिकांश भारतीहरुको बुझाइ के छ भने भारत प्रति नेपाल पूर्ण रुपले आश्रित छ, फलस्वरूप नेपाल भारत प्रति सधै अनुग्रहित हुनुपर्छ | भारतीय बौद्धिक संजालमा पनि यो मनोवृत्ति हाबी छ भने भारतीय मिडियामा त यस्ता अतिबादी -राष्ट्रिय चिन्तन ब्यापक छ | २०१५ को नाकाबन्दि ताका भारतीय सामाजिक संजालमा नेपाल विरुद्ध यस्ता भावना र बिचारहरु निक्कै ब्यक्त…

Read More
March 24, 2022May 12, 2022

एउटा ‘थिंक ट्यांक’काे पुनरोदय

काठमाडौँ– मुलुकमा यतिबेला बौद्धिक र प्राज्ञिक क्षयीकरण तीव्र भइरहेको छ । अपवादलाई छाडेर प्रायः विश्वविद्यालयहरूमा अनुसन्धान हुन छाडिसक्यो । सरकारका अन्य संस्थाहरूमा पनि सुदृढीकरणको गुञ्जायास देखिदैंन । राज्य संयन्त्रमा तदर्थवाद, योग्यताको कदर नगर्ने, नातावाद, कृपावाद, भ्रष्टाचार र खेलोफड्कोले मुलुक दिनप्रतिदिन जर्जर बनिरहेको छ । अर्थशास्त्रीहरू डारोन एसेमोग्लु र जेम्स रोबिन्सनको पुस्तक ‘ह्वाइ नेसन्स फेल’ मा भनेजस्तो…

Read More
March 24, 2022April 19, 2022

सम्भावित आर्थिक संकट टार्न सुझबुझ आवश्यक छ : विश्वास गौचन [अन्तर्वार्ता]

विजनेस न्युज बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरू माग अनुसारको ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। न्यून निक्षेप संकलन तथा अधिक कर्जा प्रवाह हुँदै आएपछि तरलता अभावले चरम रुप लिएको छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रणका लागि केही कदम चालेको छ। तरलता अभाव नेपालमा नयाँ समस्या होइन।…

Read More
March 22, 2022November 3, 2022

NRB’s Decision to Hike Paid-up Capital by Multifold : More of Tyranny Less of Foresight

Nepal Rastra Bank (NRB) in its 2072/73 monetary policy announced on 23 July 2015 has decided to hike the minimum paid up capital of commercial bank, development bank and finance company by multifold to be met within next two fiscal year i.e., by the end of Asad 2074. The decision was so dramatic that it…

Read More
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2026 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!