बिगत तीन दशकमा नेपालको अर्थतन्त्र अत्याधिक परनिर्भर, जर्जर, उत्पादनहीन, र गतिहीन बन्दै गएर उच्च मूल्य स्तर र न्यून आयको चपेटामा परेको छ | विप्रेषणले भरथेग गरेको अर्थतन्त्र आत्यातित ब्यापार, उच्च जग्गा कारोबार, उच्च कर्जा, उच्च सेयर कारोबार, र उच्च सरकारी खर्चले लामो समय सम्म चलायमान भए पनि गतिशील हुन नसक्दा पछिल्लो बर्षहरुमा गम्भीर समस्या देखिएको…
Author: Biswash
‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
पैसा खोइ ? पैसा कहाँ छ ? पैसाको अभावमा उद्योगधन्दाले मजदुरमा गरेको कटौती । एनजीओ/आईएनजीओदेखि सार्वजनिक/निजी संस्थाले गरेको कर्मचारी कटौती । बढ्दो बेरोजगारी । अनि, बजारमा घटेको कारोबार । व्यक्तिले तिर्न नसकेको ऋणको भारी । यी सबै देख्दा, सुन्दा र भोग्दा सबैको मनमा एउटै प्रश्न उठ्छ– आखिर पैसा कहाँ छ ? पैसा खोइ ? बजारमा…
सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)
आर्थिक बर्ष २०८१/८२ को बजेटले नेपालको इतिहासमा पहिलो पटक सार्वभौम धन कोष अर्थात् सोभरेन वेल्थ फण्डको अवधारणा ल्याएको छ | सार्वभौम धन कोष भनेको कुनै पनि सार्वभौम अर्थतन्त्रले बिदेशी मुद्रा संचितिको प्रयोग तथा लगानीलाई राष्ट्रको हित हुने गरी विविधिकरण गर्ने र उच्च प्रतिफल हासिल गर्ने उदेश्य अनुरुप स्थापन गरिने संरचना हो | अमेरिकी डलर अन्तराष्ट्रिय…
*संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
“तपाईको कार्यकालको अन्तिम मौद्रिक नीतिले संरचनात्मक सुधार २.० लाई दिशानिर्देश गर्न सकोस्” नब्बे साल पछिको नेपालको समस्त आर्थिक अवस्था र हाल सम्मको नेपाल राष्ट्र बैंकको गभर्नरहरुको कार्यकाललाई समिक्षा गर्ने हो भने तपाईको कार्यकाल सम्भबत: सबै भन्दा चुनौतिपूर्ण भयो भन्ने लाग्छ | कोविड-१९ को महामारीबाट सुरु भएको तपाईको कार्यकाल त्यसै पनि चुनौतिपूर्ण हुने नै भयो |…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
पाचौं खुलापत्र: बजेट निर्माणका बिबिध पक्ष र प्राथमिकता अर्थमन्त्री बर्षमान पुनज्यू, मेरो पाचौं खुलापत्र अर्थमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा आर्थिक चुनौती, संरचनात्मक सुधार र आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट निर्माणका बिबिध बिषयहरु उठान गरेको छु | आगामी आर्थिक बर्षको बजेट अर्थात बित्त नीति जेष्ठ १५ गते प्रस्तुत हुदैछ | २०६८…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
चौथौं खुलापत्र: सोह्रौँ पञ्चवर्षीय योजना राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठज्यू, पन्धौं पञ्चवर्षीय योजना सकिदै गर्दा हामी आर्थिक वृद्धिको हिसाबले इतिहास कै सबै भन्दा राम्रो अवधिबाट (चौधौँ त्रिवर्षीय आवधिक योजना) सबै भन्दा खराब अवधिमा गुज्रदै केही महिना पछि सोह्रौँ पञ्चवर्षीय योजना (२०८१/८२-२०८५/८६) को नयाँ अवधिमा प्रवेश गर्दै छौं | यसै क्रममा सोह्रौँ योजना…
विशिष्ट आर्थिक चुनौती र समाधानका मौलिक उपाय
हाम्रो अर्थतन्त्रको सबै समस्याको जड (मडर अफ अल इभिल्स) बिगतमा भएको तिब्र जग्गा मौद्रिकरण र जग्गाको उच्च मूल्य वृद्धि हो | यो समस्याको स्थायी समाधान नै संरचनात्मक सुधारको एक प्रमुख उद्देश्य हो | जति छिटो जग्गाको मूल्य घटेर वास्तविक मूल्यमा समायोजन हुन्छ त्यत्ति छिटो अर्थतन्त्र चलायमान, गतिशील र उत्पादनशील हुनेछ | अन्यथा अहिलेको आर्थिक दुष्चक्रबाट…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
तेस्रो खुलापत्र: नेपालबाद “हामीलाई हाम्रै माटो सुहाउँदो मौलिक विकासे रणनीति चाहिएको छ” प्रधानमन्त्री प्रचण्डज्यू, मेरो तेस्रो खुलापत्र प्रधानमन्त्रीको रुपमा तपाईलाई सम्बोधन गरेको छु | यो खुलापत्रमा नेपालबाद, राज्य र सामाजिक संरचना र तपाईले देशको नाममा हालै सम्बोधन गरेको वक्तब्यवाट केही बिषयहरु उठान गरेको छु | आर्थिक वृद्धिको दृष्टिकोणवाट नेपालको विकासको नयाँ मोडेल तथा रणनीति कस्तो…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
दोस्रो खुलापत्र चन्द्र ढकाललाई: देश बिकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य, तर योगदान न्यून प्रिय चन्द्र ढकाल जी, दोस्रो खुलापत्र मार्फत नेपाल उद्योग बाणिज्य संघको अध्यक्षको हैसिएतको रुपमा तपाईलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ | नितान्त आफ्नै बलबुताबले निजी क्षेत्रको सबै भन्दा ठुलो संगठन नेपाल उद्योग बाणिज्य संघलाई नेतृत्व गर्ने जिम्मेवारी बहन गर्नु भएको छ…
संरचनात्मक सुधार २.० अभियान अन्तर्गत खुलापत्र शृंखला
पहिलो संस्करण: शिक्षा र राजनीति “गगन जी, तपाईहरुले त देशको शिक्षा क्षेत्रलाई तहसनहस नै बनाउनु भयो नि!” प्रिय गगन, मैल ४२ सालमा सिद्धार्थ बनस्थली बाट एस.एल.सी. दिंदै गर्दा सायद तिमी चार कक्षामा पढ़थौ | एकै बिद्यालयमा पढेको नाताले मैले तिमी भनेर सुरुवाती सम्बोधन गरें | म्याग्दीको यौटा दुर्गम गाउँमा जन्मे पनि तीन दिन हिडेर पोखराको…