Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Month: February 2022

February 18, 2022May 12, 2022

अर्थतन्त्रका केही महत्त्वपूर्ण पाटा

खुला बजार, खुला व्यापार, खुला कर्जा नीति, निजीकरण इत्यादि भन्दै सैद्धान्तिक कुरा गर्नुभन्दा कठिन र अलोकप्रिय तर प्रमाणमा आधारित परिणाममुखी नीति लागू गर्नु नै समस्याको समाधानप्रति कटिबद्ध हुनु हो ।नेपालको बैंकिङ क्षेत्र तथा सम्पूर्ण वित्तीय क्षेत्रमा व्यापारीहरूकै आधिपत्य रहेको, बैंकमार्फत एकआपसमा कर्जा लेनदेन गर्ने अभ्यास बढेको र बैंकिङ क्षेत्रको आकार अर्थतन्त्रभन्दा ठूलो भएकाले जोखिम थपिँदै गएको…

Read More
February 18, 2022May 12, 2022

इभीमा सहुलियतले प्रचार गरेजस्तो अर्थ-वातावरणीय योगदानको सम्भावना छैनः अर्थशास्त्री गौचन

नेपालले सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधन (इभी) को बिक्री कुल निजी सवारी साधन (दुईपांग्रे लगायत) बिक्रीको २५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।  यसै क्रममा आर्थिक वर्ष २०७३/७४ को बजेटबाट विद्युतीय सवारी साधनको आयातमा दिइएको भन्सार छुट तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७७/७८ को बजेटबाट हटाए पनि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले पुनर्स्थापित गरे। वर्तमान अर्थमन्त्री जनार्दन…

Read More
February 18, 2022May 12, 2022

यी हुन् बजेटमा पर्नैपर्ने प्राथमिकताका क्षेत्र

संविधान बमोजिम जेठ १५ गते प्रस्तुत भए आव २०७८/७९ को बजेट अध्यादेश मार्फत आउने छ। ठूलो राजनीतिक अन्यौलबीच आउने र चुनावी सरकारले ल्याउने बजेट प्रायः वितरणमुखी हुन्छन्। कार्यान्वयन र परिणामको उत्तरदायित्व बहन गर्नु नपर्ने मौजुदा सरकारबाट संरचनात्मक सुधारसहितको परिणाममुखी बजेट परिकल्पना गर्नु अस्वाभाविक हुनेछ। चरम राजनीतिक अन्याेल हुँदाहुँदै पनि नीतिगत सम्बोधनका साथ निम्न विषय समेट्न सके…

Read More
February 18, 2022May 12, 2022

मौद्रिक नीतिबाट मर्जरकै लागि पुँजी फेरि बढाउनु प्रत्युत्पादक हुनेछ

न्यूनतम पुँजी पुनः वृद्धि गर्ने नीतिगत निर्णय भए अर्थतन्त्र र वित्तीय स्थायित्वका लागि प्रत्युत्पादक हुनेछ। मर्जर गराउनकै लागि न्यूनतम पुँजी फेरि वृद्धि गराउनु युक्त्तिसंगत हुँदैन। अहिले नेपाली बैंकहरुको न्यूनतम पुँजी हामीभन्दा सय गुणा ठूलो अर्थतन्त्र भारतबराबर रहेको छ, जुन पुँजी प्राय: सबै वित्तीय संस्थाहरुले पुर्‍याइसकेका छन् । यस्तो अवस्थामा पुँजीको आकार तथा वृद्धि प्रत्येक संस्थाले आफ्नो आवश्यकता र…

Read More
February 18, 2022May 12, 2022

प्रतिगामी वृद्धभत्ता

हाल करिब ११ लाख परिवार गरिबीको रेखामुनि छन् भने १३ लाख ज्येष्ठ नागरिकमा अधिकांश व्यक्ति उच्च र मध्यम वर्गका छन् । वृद्धभत्तालाई गरिबी भत्तामा रूपान्तर गर्न सके सो स्रोतले ती वर्गका परिवारको आधारभूत स्वास्थ्य र शिक्षा तथा समग्र मानवीय विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेटमा ज्येष्ठ नागरिक…

Read More
February 18, 2022May 12, 2022

पूर्वाधार विकासका लागि सार्वभौम धन कोष

भारतीय नाकाबन्दीताका उल्लेख्य वृद्धि भएको विदेशी मुद्रा सञ्चितिलाई देश निर्माणमा परिचालन नगरी पहिलो ऐतिहासिक अवसर गुमाएका थियौं । समयले पुनः दोस्रो अवसर दिएको छ, जसलाई उच्चतम उपयोग गर्नुपर्छ । २०७२ वैशाखको विनाशकारी भूकम्पपछि पुनर्निर्माणको काम तथा २०७३ कात्तिकदेखि एक दशक लामो चरम विद्युत् आपूर्ति समस्याको अन्त्यसँगै आर्थिक वर्ष २०७३/७४ यता पहिलो तीन वर्ष निजी तथा…

Read More
February 18, 2022May 12, 2022

कोभिड–१९ र निजी क्षेत्रको प्रसंग

केही समयअघि कालोबजारीको अभियोगमा सुलभ अग्रवाल पक्राउ परे। उनी शंकर ग्रुपका उपाध्यक्ष हुन् भने किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत पनि रहेछन्। उनी विदेशी मुलुकको वाणिज्यदूत भएबापत पाइने निलो प्लेटको गाडी दुरुपयोग गर्दै कोभिड–१९ को कारण लगाइएको लकडाउनजस्तो संकटको बेलामा पनि ज्वरो नाप्ने थर्मल गनको अत्यधिक मूल्यमा बिक्री गर्ने आपराधिक धन्दामा लागेको अभियोगमा पक्राउ परेका थिए।…

Read More
February 18, 2022May 12, 2022

गभर्नरका पाँच वर्ष

भावी गभर्नरले समान रूपले लागू हुने बाध्यात्मक मर्जर तथा पुँजी वृद्धि पुनः लाद्नु हुँदैन । यस्तो नीतिको लागत तथा बाह्य परिणाम गम्भीर हुन्छ, जुन विगत चार वर्षमा पुष्टि भएको छ । गभर्नर चिरञ्जीवी नेपाल पाँचवर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट चैत पहिलो हप्ता बाहिरिँदै छन् । आफ्नो कार्यकालको सुरुआत उनले अप्रत्याशित रूपले पुँजी वृद्धिद्वारा बैंक तथा वित्तीय संस्थाहरूबीच…

Read More
February 18, 2022May 12, 2022

असामान्य परिस्थितिमा क्रमभंग गर्ने बजेट

हालै केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको दोस्रो चौमासिक आर्थिक विवरणअनुरुप २.२८ प्रतिशतले आर्थिक वृद्धिदर देखिए पनि सम्भवतः यो आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिदर ऋणात्मक हुनेछ। त्यसो त कोभिड–१९ को प्रकोपको थालनीअगावै आर्थिक वृद्धि सुस्ताएको थियो। योभन्दा अगाडिका दुई महत्त्वपूर्ण घटना क्रमका वर्षहरु दरबार हत्याकाण्ड र भूकम्प तथा भारतीय नाकाबन्दीताका आर्थिक वृद्धिदर क्रमशः ०.१ र ०.६…

Read More
February 18, 2022May 12, 2022

बजेट संशोधनले उब्जाएका प्रश्न

केही दिनअघि अर्थतन्त्र तथा बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनुसूचीसहित एक सय पेजभन्दा लामो विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै लगातार दोस्रो वर्ष संसद्ले अनुमोदन गरेको बजेट संशोधन गरी १० प्रतिशतले घटाएर १३ खर्ब ८५ अर्ब रुपैयाँ बनाए । संसद्मा महत्वाकांक्षी १५ खर्ब ३३ अर्ब रुपैयाँको बजेट पेस गर्दा अघिल्लो आर्थिक वर्षको वास्तविक खर्चको तुलनामा २७ प्रतिशतले…

Read More
February 18, 2022May 12, 2022

विज्ञ अर्थमन्त्रीको अलमल

आर्थिक वर्ष २०७६/७७ को कुल राजस्व लक्ष्य १,११२ अर्बमध्ये पुस मसान्तसम्म ४३३ अर्ब रुपैयाँ अर्थात् ३९ प्रतिशत संकलन भएको छ । पुस मसान्तसम्मको लक्ष्यको दाँजोमा करिब १०० अर्ब रुपैयाँ कम राजस्व उठेको चर्चा मिडियामा आएको छ । नेपालको बजेट व्यवस्थापनको इतिहासमा केही अपवादबाहेक प्रायः आन्तरिक राजस्वले साधारण खर्चसहित केही हदसम्म वित्तीय खर्च पनि धानेको छ । जुनसुकै पार्टी…

Read More
February 18, 2022May 12, 2022

“बाटो, सडक, राजमार्ग नै पूर्वाधारको पहिलो प्राथमिकता”

राष्ट्रको विकासमा यातायात पूर्वाधारको अत्यन्त महत्व हुन्छ। नेपालजस्तो ८० प्रतिशत भूभाग अग्ला पहाड र हिमालले ढाकेको तथा जनसंख्याको ठूलो हिस्सा ग्रामीण भेगमा बस्ने मुलुकमा यातायातसम्बन्धी भौतिक पूर्वाधार असाध्यै महत्वपूर्ण हुन्छ। आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार कुल ९२ हजार किलोमिटर गाडी गुड्नसक्ने सडकमा करिब १८ हजार किलोमिटर (२० प्रतिशत) कालोपत्रे राजमार्ग र २१ हजार ग्राभेल सडक छन्।…

Read More
February 18, 2022May 12, 2022

चीनको दबाब झेल्न नसक्दा सार्कलाई विस्थापित गर्ने रणनीतिमा भारत

२१औँ शताब्दीको प्रवेशसँगै चीन र भारतको निरन्तर आर्थिक वृद्धिले एसियालाई विश्व मानचित्रमा पुनः स्थापित गराएको छ। इतिहास दोहोरिने क्रममा छ। अठारौं शताब्दीबाट सुरु भएको औद्योगिक क्रान्तिको एक शताब्दीसम्म पनि चीन र भारत नै विश्वका दुई ठूला अर्थतन्त्र थिए। हाल क्रमशः दोस्रो र छैठौँ ठूला अर्थतन्त्र रहेका यी मुलुक सम्भवतः सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो…

Read More
  • 1
  • 2
  • Next

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2026 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!