Category: Interviews
साढे १६ खर्बहाराहारीको बजेट ल्याउँदा उचित हुन्छ
देशको अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । राजस्व कम उठेका कारण सरकारलाई साधारण खर्च धान्नसमेत धौ–धौ परिरहेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा लिएका अधिकांश लक्ष्य पूरा हुन सकेका छैनन् । यो परिस्थितिमा आगामी आवको बजेट कस्तो आउला भन्ने सर्वत्र चासो छ । यसै सन्दर्भमा अर्थतन्त्रको अवस्था,…
अबको १० वर्ष नेपालको अर्थतन्त्र गम्भीर जोखिममा छ, रेमिट्यान्सले मात्रै धान्दैनः विश्वास गौचन
लामो समय मुलुकको अर्थतन्त्र बाह्य सूचकका कारण दबाबमा पर्यो । यो चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकले चालेको कदमका कारण केही सकारात्मक संकेत देखियो । केही नकारात्मक दबाब पनि परेको थियो । विगतमा विदेशी मुद्राको सञ्चितिमा आएको उच्च कमीले सरकार कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्यो । अहिले राजस्वमा आएको उच्च गिरावटले चालु…
अर्थतन्त्रको संरचना परिवर्तन नगर्ने हो भने हामी सधैँ जोखिममै हुनेछाैँ
*उज्यालो नेटवर्क रेडियो कार्यक्रमको अन्तरवार्तामा आधारित लेख* राष्ट्र बैंकले केही समय अगाडि चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा चार महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको दखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको चाप यो आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क हेर्दा केही सुधार देखिन्छ । तर अब आउने दिनमा…
भूराजनीति र क्षेत्रीय सम्बन्धको लाभ : डा. विश्वास गौचन
नेपालको भूराजनीतिक महत्व बढेको छ । हाम्रा छिमेकी भारत र चीन ठूला अर्थतन्त्रका रूपमा विकास भइरहेका मात्र होइन, यिनीहरू विश्वकै पहिलो र दोस्रो अर्थतन्त्र बन्ने दिशामा उन्मुख छन् ।अब ‘इकोनोमिक सेन्टर अफ ग्य्राभिटी’ चाहिँ दक्षिण एशिया बन्दै छ । त्यसमा पनि भारत र चीन प्रमुख हस्ती हुन् । आगामी ३० देखि ४० वर्षमा विश्वका प्रमुख…
स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन।
बाह्य क्षेत्रमा परेको चापले नेपाल पनि श्रीलंकाकै जस्तो आर्थिक जोखिममा फस्ला कि भन्ने चर्चा चुलिएको छ अहिले। श्रीलंकामा सरकार र निजी क्षेत्रले लिएको ऋण नै कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत जति छ। सरकारले त्यसको वार्षिक सावाँ-ब्याज भुक्तानीसम्म गर्न सकेको छैन। बाह्य क्षेत्रको दायित्व धेरै हुँदा नयाँ ऋण लिने बाटो समेत गुमेपछि त्यहाँ सङ्कट निम्तिएको हो।…
बजेट बनाउँदा सेलिब्रेट गर्ने, कार्यान्वयनमा उदासीनता : विश्वास गौचन
नेपालले कहिलै वित्तीय संकट भोगेको छैन। त्यसैले पनि हामीले यसलाई गम्भीर रुपमा लिएका छैनौं। त्यसैले हामीलाई डर नभएको हो कि। सायद परिवर्तनका लागि त्यो संकट आवस्यक छ कि? यदि त्यो भोग्नुपर्यो भने हामीले सोचेभन्दा धेरै खराब हुनसक्छ। सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी तीब्र रुपमा अघि बढाएको छ। बजेट निर्माणका लागि निजी क्षेत्रदेखि सरकारी निकायसम्म…
एसेम्बलिङ प्लान्टले अर्थतन्त्रमा योगदान दिँदैन, तौल र दूरीरहित व्यापारको प्रर्वद्धन आवश्यक : डा. विश्वास गौचनको लेख
कोभिडको समयमा माइनस २ प्रतिशतमा झरेको आर्थिक बृद्धिदर त्यसपछि पनि पनि सोचेअनुसार बढ्न सकेन । सरकारकै तथ्यांकअनुसार अहिले सो वृद्धिदर ४ प्रतिशतमा मात्र सिमित भएको छ । सामान्यतया दोस्रो बर्ष अलिकती राम्रो हुन पर्ने हो, नकारात्मक वृद्धिदरका कारण अर्थतन्त्र बाउन्स गरेर त्यही गतिमा माथि आउनु पर्ने हो, तर त्यो हुन सकेन । अहिले अपेक्षित आर्थिक…
एउटा ‘थिंक ट्यांक’काे पुनरोदय
काठमाडौँ– मुलुकमा यतिबेला बौद्धिक र प्राज्ञिक क्षयीकरण तीव्र भइरहेको छ । अपवादलाई छाडेर प्रायः विश्वविद्यालयहरूमा अनुसन्धान हुन छाडिसक्यो । सरकारका अन्य संस्थाहरूमा पनि सुदृढीकरणको गुञ्जायास देखिदैंन । राज्य संयन्त्रमा तदर्थवाद, योग्यताको कदर नगर्ने, नातावाद, कृपावाद, भ्रष्टाचार र खेलोफड्कोले मुलुक दिनप्रतिदिन जर्जर बनिरहेको छ । अर्थशास्त्रीहरू डारोन एसेमोग्लु र जेम्स रोबिन्सनको पुस्तक ‘ह्वाइ नेसन्स फेल’ मा भनेजस्तो…
सम्भावित आर्थिक संकट टार्न सुझबुझ आवश्यक छ : विश्वास गौचन [अन्तर्वार्ता]
विजनेस न्युज बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरू माग अनुसारको ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। न्यून निक्षेप संकलन तथा अधिक कर्जा प्रवाह हुँदै आएपछि तरलता अभावले चरम रुप लिएको छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रणका लागि केही कदम चालेको छ। तरलता अभाव नेपालमा नयाँ समस्या होइन।…