बिगत तीन दशकमा नेपालको अर्थतन्त्र अत्याधिक परनिर्भर, जर्जर, उत्पादनहीन, र गतिहीन बन्दै गएर उच्च मूल्य स्तर र न्यून आयको चपेटामा परेको छ | विप्रेषणले भरथेग गरेको अर्थतन्त्र आत्यातित ब्यापार, उच्च जग्गा कारोबार, उच्च कर्जा, उच्च सेयर कारोबार, र उच्च सरकारी खर्चले लामो समय सम्म चलायमान भए पनि गतिशील हुन नसक्दा पछिल्लो बर्षहरुमा गम्भीर समस्या देखिएको…