Month: February 2025
‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
पैसा खोइ ? पैसा कहाँ छ ? पैसाको अभावमा उद्योगधन्दाले मजदुरमा गरेको कटौती । एनजीओ/आईएनजीओदेखि सार्वजनिक/निजी संस्थाले गरेको कर्मचारी कटौती । बढ्दो बेरोजगारी । अनि, बजारमा घटेको कारोबार । व्यक्तिले तिर्न नसकेको ऋणको भारी । यी सबै देख्दा, सुन्दा र भोग्दा सबैको मनमा एउटै प्रश्न उठ्छ– आखिर पैसा कहाँ छ ? पैसा खोइ ? बजारमा…