Skip to content
Menu
Dr. Biswash Gauchan
  • Home
  • About Me
  • Blog
  • Popular
  • Interviews
  • Video gallery
Dr. Biswash Gauchan

Month: January 2023

January 24, 2023February 5, 2023

Transformation Of Education

“नागरिकमा लगानी गर्न शिक्षालाई प्रथामिकरण गर” भन्ने नारा सहित आज विश्वभर अन्तराष्ट्रिय शिक्षा दिवस मनाइदैछ | शिक्षा क्षेत्रको अर्थतन्त्र र रोजगारीमा ठुलो योगदान छ | मुलुकको आर्थिक उत्पादनमा शिक्षा क्षेत्रको आठ प्रतिशत सहित चौथो ठुलो योगदान छ र त्यति नै प्रतिशत सहित रोजगारीमा पाँचौ ठुलो योगदान छ | गत बर्ष एक लाख बाह्र हजार भन्दा धेरै (औसतमा दैनिक तीन सय) नेपाली बिद्धार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्नको लागि प्रमाणपत्र (एनवोसी) लिएका थिए भने राज्यले औपचारिक माध्यम बाट करिब ६८ अरब रुपैया बराबरको बिदेशी मुद्रा खर्चेको थियो | कोरोना प्रकोप घट्ने क्रम संगै विदेशिने बिद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ

Read More
January 20, 2023February 22, 2023

KHULJAA SIMSIM

असीको दशक देखि नेपालमा भिडियो मार्फत फिल्म प्रदर्शन गर्ने अभ्यास सुरु भएको थियो | पोखराको सिनेमा घरमा धर्मेन्द्र अभिनित सिनेमा देखाउन रोक थियो, त्यसैले धर्मेन्द्र र हेमा मालिनी अभिनित हिन्दी सिनेमा “अलिबाबा और चालिश चोर” भिडियोमा हेरेको थिएँ | त्यो चलचित्रको सबै भन्दा रोचक र नबिर्सने शब्द “खुल्जा सिमसिम” थियो | चालिस जना चोरको नाइकेले…

Read More
January 10, 2023January 10, 2023

अबको १० वर्ष नेपालको अर्थतन्त्र गम्भीर जोखिममा छ, रेमिट्यान्सले मात्रै धान्दैनः विश्‍वास गौचन

लामो समय मुलुकको अर्थतन्त्र बाह्य सूचकका कारण दबाबमा पर्‍यो । यो चुनौती सामना गर्न सरकार र केन्द्रीय बैंकले चालेको कदमका कारण केही सकारात्मक संकेत देखियो । केही नकारात्मक दबाब पनि परेको थियो । विगतमा विदेशी मुद्राको सञ्चितिमा आएको उच्च कमीले सरकार कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्यो । अहिले राजस्वमा आएको उच्च गिरावटले चालु…

Read More
January 1, 2023January 1, 2023

अर्थतन्त्र र अर्थमन्त्री

पौष १० गते अपराह्न्य देशको राजनीतिले फरक मोड लियो | देउबाले प्रधानमन्त्रीको पद नछोड्ने भए पछि सत्ता गठबन्धनलाई तोड्दै प्रचण्डले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतका अन्य साना दललाई समेटेर हालै सम्पन्न निर्वाचन पछिको नयाँ सरकार बनाए | नेपालको संविधानले व्यवस्था गरे बमोजिम यो सरकार कम्तिमा दुई बर्ष रहनेछ भने सरकारमा जाने पार्टी बीच समझदारी…

Read More

Recent Posts

  • नेपालकोआर्थिकविकासकोआधार
  • संरचनात्मक सुधार २.0 र आर्थिक वृद्धिका संवाहक
  • (no title)
  • ‘अर्थतन्त्रको सङ्कट सुरुवात मात्रै हो, डायग्नोसिस गर्नुपर्नेमा पेनकिलरले टार्न खोजिँदै छ’
  • सार्वभौम धन कोष (सोभरेन वेल्थ फण्ड)

Recent Comments

  1. Fatik Thapa on नेपालकोआर्थिकविकासकोआधार
  2. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  3. Biswash on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  4. Harsh on *संरचनात्मक सुधार २.० अन्तर्गत छैठौं खुलापत्र राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई*
  5. Biswash on परिवर्तन आफैबाट: कर पनि तिरौं मतदान पनि गरौं

Archives

  • May 2025
  • April 2025
  • February 2025
  • July 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • August 2023
  • July 2023
  • May 2023
  • April 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • September 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022

Categories

  • Blog
  • Interviews
  • Popular
  • Uncategorized
©2026 Dr. Biswash Gauchan | Powered by WordPress and Superb Themes!